एसिया रग्बी प्रतियोगिता दशरथ रंगशालामा
एसिया रग्बी महिला तथा पुरुष सेभेन्स ट्रफी–२०२४ प्रतियोगिता असोज १८ र १८ गते हुने भएको छ। एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा काठमाडौंको दशरथ रंगशालामा सञ्चालन हुन लागेको हो।
एसिया रग्बी महिला तथा पुरुष सेभेन्स ट्रफी–२०२४ प्रतियोगिता असोज १८ र १८ गते हुने भएको छ। एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा काठमाडौंको दशरथ रंगशालामा सञ्चालन हुन लागेको हो।
कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषदका नव नियुक्त सदस्य सचिव दिपक लामालाई बधाई तथा शुभकामना दिइएको थियो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका नवनियुक्त सदस्यसचिव दिपक लामालाई आइतबार बधाइ दिँदै स्वागत गरेका छन् ।
फोनिक्स फिट्शालाका प्रकाश राईले पाँचौं मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन्। विभिन्न ५ तौल समूहका विजेतालाई पछि पार्दै प्रकाश ओभरअल च्याम्पियन बनेका हुन्।
डीआरएसले लगातार पाँचौंपल्ट पीएमजीसीमा स्थान बनाएको हो भने होर ई–स्पोर्ट्स पहिलोपल्ट छनोट भएको हो।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदका क्षेत्रमा सरकारले सबैभन्दा कम बजेट विनियोजन गर्ने गरेकाले सोचेअनुरुपको काम गर्न नसकिएको बताए।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णालीमा हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने बताएका छन्।
इरानमा हुने अन्तर्राष्ट्रिय सिनियर विश्व बीच कबड्डी च्याम्पियनसिपमा सहभागिता जनाउन ६ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ।
करातेकी एरिका गुरुङ र क्रिकेटका रोहितकुमार पौडेल एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष खेलाडी घोषित भएका छन्।
१९औं एसियाली खेलकुदमा नेपाललाई कांस्य पदक दिलाउने महिला कबड्डी वर्षको उत्कृष्ट टोली घोषित भएको छ।
नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफको आयोजनामा एसियाली खेलकुद पत्रकार महासंघ आइपिएस एसियाको बिहीबार काठमाडौंको एभरेटस्ट होटलमा एक कार्यक्रमबीच उद्घाटन भएको थियो ।