शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

रेस अफिसियल तथा मार्सल तालिम सम्पन्न 

सोमबार, ३१ भाद्र २०८१खेलपाटी संवाददाता
रेस अफिसियल तथा मार्सल तालिम सम्पन्न 
Loading ad...
mustang rice ad

काठमाडौं । अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन (एफआईएम)का प्रशिक्षकहरु र १ सय १० जना सहभागी भएको एफआईएम एसिया रेस अफिसियल तथा मार्सल तालिम काठमाडौंमा सम्पन्न भएको छ । भदौ २८ र २९ गते काठमाडौँमा सम्पन्न भएको तालिममा मोटोजिपी र फर्मुला वान रेसका अफिसियलले प्रशिक्षण दिएका थिए ।

नेपाल अटोमोवाइल्स एसोसिएसनको मोटरसाइकल तथा टेनिङ्ग कमिसनको संयोजन, एफआईएम एसियाको सहयोग तथा माटोभर्स स्पोर्टस् क्लवको व्यवस्थापनमा भएको तालिममा सहभागीलाई रेस संचालन, व्यवस्थापन तथा मार्सलिङ्गको तालिम प्रदान गरिएको थियो । एफआईएम एसियाका प्रशिक्षकहरु सुजित कुमार, समिर सुनेजा तथा मन्दिप सिंहले इभेन्ट डिजाइन, खेल संचालन, मार्सलिङ्ग तथा मार्सलको काम, कर्तव्य र अधिकार, सेफ्टी र कम्यूनिकेसन तथा रिपोर्टिङ्ग जस्ता विषयमा प्रशिक्षण दिए । त्यस्तै संघका वरिष्ठ उपाध्यक्ष प्रा.डा बुलन्द थापाले रेसमा मेडिकल र रेस्कुका साथै खेलमा डोपिङ्गसम्बन्धि नियम, प्रचलन तथा टेस्टको प्रक्रियाको बारेमा प्रशिक्षण दिएका थिए ।

नेपाल अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा भएको तालिममा बागमती प्रदेश खेलकुद विकास परिषदका नव नियुक्त सदस्य सचिव दिपक लामा, एफआईए वल्र्ड काउन्सील मेम्बर तथा नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराई, राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य चन्द्रवदना राई, नेपाल ओलम्पीक कमिटीका कार्यकारी सदस्य रमेश सिवाकोटी, बागमती प्रदेश खेलकुद विकास परिषदका पूर्व सदस्य सचिव सूर्य लाल भण्डारी र सदस्य सुनिता गौतम, नेपाल स्पोर्ट क्लाइम्बिङ्ग एसोसिएसनका अध्यक्ष रमेश पौड्याल लगायत विशिष्ट अतिथीको उपस्थिती थियो । तालिमका संचालक नासा नेपालका उपाध्यक्ष अनिलकुमार बराल र स्वागत माटोभर्स स्पोर्टस् क्लवका अध्यक्ष आशिष रौनियार थिए ।

कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषदका नव नियुक्त सदस्य सचिव दिपक लामालाई बधाई तथा शुभकामना दिइएको थियो ।

सदस्य सचिव लामाले नेपालमा साहासिक खेलको सम्भावना तथा गौरीटारमा प्रस्तावित नेपालकै पहिलो रेसिङ्ग सर्किटमा थप लगानी वृद्धि गरी समयमै निमार्ण सक्ने प्रतिवद्धता दिएर सहभागीको हौसला बढाएका थिए ।
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो