शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

बिच वर्ल्ड कप कबड्डीमा नेपाल

आइतबार, ०६ आश्विन २०८१खेलपाटी संवाददाता
बिच वर्ल्ड कप कबड्डीमा नेपाल
Loading ad...
mustang rice ad

काठमाडौं । नेपालको पुरुष कबड्डी टिमले बिच वर्ल्ड कप कबड्डी खेल्ने भएको छ ।

ईरानको एन्जल शहरमा सेप्टेम्बर २५ देखि ३० सम्म आयोजना हुने वर्ल्ड कप कबड्डीमा नेपालले सहभागीता जनाउने भएको हो । 

आईतबार राष्ट्रिय खेलकुद परिषद् राखेपमा वर्ल्ड कप कबड्डीमा सहभागी हुने नेपाली खेलाडी तथा अफिसियललाई बिदाई गरिएको छ । 

राखेप सदस्य सचिव टंकलाल घिसिङले खेलाडीको बिदाई गर्दै ऐतिहासिक सफलताका लागि शुभकामना दिएका छन् । 

प्रतियोगितामा नेपाल सहित विश्वका उत्कृष्ट १० टिम सहभागी हुने नेपाल कबड्डी संघका महासचिव अरबिन्द कुमार झाले बताए । उनले नेपाल सहित ईशान, जर्मनी, डेनमार्क, केनिया, पाकिस्तान, इराक, तुर्किमिस्तान, लेबनान, ओमानले प्रतियोगिता खेल्ने बताए । 

वर्ल्ड कप कबड्डीमा नेपालबाट कल्याण भुजेल, रन्जित गजमेर, पदम विष्ट, रामु टमटा, गणेश पार्की र निरज चन्दले प्रतिस्पर्धा गर्नेछन् । 

प्रशिक्षकमा विष्णुदत्त भट्ट, टिम ब्यवस्थापकमा शरह दर्शनधारी र टेक्निकल अफिसरमा रामकेबल मुखिया छन् । 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो