शुक्रबार, ०१ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Loading ad...
Bhat Bhateni Supermarket Ad
बिक्रम र सृर्जना रग्बी टिमका कप्तान

बिक्रम र सृर्जना रग्बी टिमका कप्तान

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ नेपाली टोलीको कप्तानी बिक्रम पुरी र सिर्जना राईले गर्ने भएका छन्। एसिया रग्बी आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतियोगिता हुन लागेको हो।

By खेलपाटी संवाददाताबुधबार, असोज १६, २०८१
Read more →
एसिया रग्बी ट्रफी खेल्ने तीन राष्ट्र नेपाल आईपुगे 

एसिया रग्बी ट्रफी खेल्ने तीन राष्ट्र नेपाल आईपुगे 

प्रतियोगिताका लागि पोखरामा नेपाली टोलीले करिब तीन महिना देखि अभ्यास गरिरहेको छ र मंगलबारनै टोली काठमाडौं आईपुग्ने रग्बी संघले जनाएको छ।

By खेलपाटी संवाददातामंगलबार, असोज १५, २०८१
Read more →
बागमती ई स्पोर्ट्स च्याम्पियनसिप भरतपुरमा

बागमती ई स्पोर्ट्स च्याम्पियनसिप भरतपुरमा

ईशानको वार्षिक क्यालेन्डर अनुसार बागमती च्याम्पियनसिप कात्तिक ९ र १० गते भरतपुरमा सञ्चालन गर्ने निर्णय भएको हो ।

By खेलपाटी संवाददातामंगलबार, असोज १५, २०८१
Read more →
नेपाल सिम रेसिङ सिरिज हुने

नेपाल सिम रेसिङ सिरिज हुने

नेपाल सिम रेसिङ सिरिज आयोजना हुने भएको छ। नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ई–स्पोर्ट्स कमिसनले ई–स्पोर्ट्स एसोसिएसन अफ नेपाल (ईशान) सँगको सहकार्यमा आगामी बिहीबार नेपाल सिम रेसिङ सिरिज आयोजना हुन लागेको हो।

By खेलपाटी संवाददातामंगलबार, असोज १५, २०८१
Read more →
एसिया रग्बी सेभेन्सको पूर्वसन्ध्यामा  ‘नो योर गेम्स’ कार्यशाला

एसिया रग्बी सेभेन्सको पूर्वसन्ध्यामा ‘नो योर गेम्स’ कार्यशाला

एसिया इमिरेट्स रग्बी सेभेन्स ट्रफीको पूर्वसन्ध्यामा सोमबार ‘नो योर गेम्स’ कार्यशाला गरिएको छ।

By खेलपाटी संवाददातासोमबार, असोज १४, २०८१
Read more →
मोटर स्पोर्ट्सको दर्जन ईभेन्ट पारित, बागमती सर्वोत्कृष्ट संघ

मोटर स्पोर्ट्सको दर्जन ईभेन्ट पारित, बागमती सर्वोत्कृष्ट संघ

साधारण सभामा केन्द्रीय संघ, प्रदेश संघ, कामिसन तथा क्लव समेतका गरि ४४ जनाको सहभागीता रहेको थियो ।

By खेलपाटी संवाददातासोमबार, असोज १४, २०८१
Read more →
पहिरोले पुरिएका एन्फा एकेडेमीका खेलाडीको शव हेटौँडा ल्याइयो

पहिरोले पुरिएका एन्फा एकेडेमीका खेलाडीको शव हेटौँडा ल्याइयो

By खेलपाटी संवाददातासोमबार, असोज १४, २०८१
Read more →
पाम कम्युनिटी एन्ड स्पोर्ट्स सेन्टरको उद्घाटन

पाम कम्युनिटी एन्ड स्पोर्ट्स सेन्टरको उद्घाटन

बन्दी सहायता नियोग (पाम) ले निर्माण गरेको पाम कम्युनिटी एन्ड स्पोर्ट्स सेन्टरको शनिबार उद्घाटन गरिएको छ। नागार्जुन नगरपालिका १ का अध्यक्ष रामेश्वर लामा र पामका अध्यक्ष डा नारायणकाजी श्रेष्ठले सेन्टरको एक कार्यक्रमबीच संयुक्त रूपमा उद्घाटन गरे।

By खेलपाटी संवाददाताआइतबार, असोज १३, २०८१
Read more →
एसिया सेभेन्स रग्बीका लागि नेपाली टोलीको घोषणा

एसिया सेभेन्स रग्बीका लागि नेपाली टोलीको घोषणा

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ मा सहभागिता जनाउने नेपाली टोलीको घोषणा भएको छ। एसिया रग्बी आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतियोगिता हुन लागेको हो।

By खेलपाटी संवाददाताआइतबार, असोज १३, २०८१
Read more →
मकवानपुरमा पहिरोमा परेर एन्फा एकेडेमीका ६ खेलाडी बेपत्ता

मकवानपुरमा पहिरोमा परेर एन्फा एकेडेमीका ६ खेलाडी बेपत्ता

मकवानपुरमा एन्फाले सञ्चालन गरिरहेको प्रशिक्षण केन्द्रमा पहिरो जाँदा ६ खेलाडी बेपत्ता भएका छन्।

By खेलपाटी संवाददाताशनिबार, असोज १२, २०८१
Read more →
श्रीलंकाका खेलकुद बिकास प्रमुख नेपाल आउने

श्रीलंकाका खेलकुद बिकास प्रमुख नेपाल आउने

By खेलपाटी संवाददाताशुक्रबार, असोज ११, २०८१
Read more →
घरेलु प्रतियोगिताको संरचनालाई बलियो बनाउनुस्: घिसिङ

घरेलु प्रतियोगिताको संरचनालाई बलियो बनाउनुस्: घिसिङ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले नेपाल क्रिकेट संघ (क्यान) लाई घरेलु प्रतियोगिताका संरचनालाई बलियो बनाउनु पर्ने सुझाव दिएका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, असोज ११, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 49 of 418Next