भारतीय टिमको खेल हेर्न राजदुत नविन श्रीवास्तव दशरथ रंगशाला पुगेका हुन् ।
घरेलु टोली नेपाल एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ को बाउलमा पराजित भएको छ।
घरेलु टोली नेपाल एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ को च्यालेन्ज सेमिफाइनलमा पराजित भएको छ। नेपालले अब तेस्रो च्यालेन्जमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाली महिला टोलीले एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा पहिलो जित हासिल गरेको छ। तर, उज्बेकिस्तानलाई भने ७–१२ ले पाखा लगाउन नेपाल सफल भयो।
नेपाली महिला टोली एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा गुआमसँग पनि पराजित भएको छ। यसअघि यही टोलीले फिलिपिन्ससँग ३२–० को हार चाखेको थियो।
घरेलु टोली नेपालको पुरुष टोली एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ को दोस्रो खेलमा पनि पराजित भएको छ।
घरेलु टोली नेपालको महिला टोली एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ को पहिलो खेलमै पराजित भएको छ।
घरेलु टोली नेपाल एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ को पहिलो खेलमै पराजित भएको छ।
आयोजक नेपाल रग्वी संघले एसियाका १७ राष्ट्रलाई नेपालमा आमन्त्रण गरेर एसियाली रग्वीको सबैभन्दा ठुलो प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
एसिया रग्बी इमिरेट्स ट्रफी २०२४ को सम्पूर्ण तयारी पूरा भएको छ। एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शुक्रबार र शनिबार आयोजना हुँदैछ।
नेपालमा हुने एसियाकै ठूलो रग्बी प्रतियोगिता एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी– २०२४ मा सहभागी हुन थप पाँच विदेशी टोली नेपाल आइपुगेका छन् ।