एसियन गेम्समा नेपाल प्रदर्शन, पहिलो दिन (लाइभ अपडेट)
इन्डोनेसियाको जाकार्ता र पालेमबाङमा जारी एसियन गेम्सको दोस्रो दिन आज नेपालले ९ खेलमा प्रतिस्पर्धा गर्दै छन् ।
इन्डोनेसियाको जाकार्ता र पालेमबाङमा जारी एसियन गेम्सको दोस्रो दिन आज नेपालले ९ खेलमा प्रतिस्पर्धा गर्दै छन् ।
इन्डोनेसियाको जाकार्ता र पालेमबाङमा जारी एसियन गेम्सको दोस्रो दिन नेपालले ९ खेलमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।
आगामी भदौ १७ गतेसम्म हुने एसियन गेम्समा ४५ देशका ११ हजार ५ खेलाडीले विभिन्न स्पर्धामा सहभागिता जनाउने छन् ।
नेपालबाट विभिन्न २९ खेलमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियललगायत गरी जम्मा २ सय ८५ जना सहभागी हुँदैछन् ।
कुल १२० अंकका लागि खेलाईएको १० डोरको खेलमा म्याग्दी मगर समाजले ३ अंक गुमाएको थियो ।
नेपालले सहभागिता जनाउने २९ खेल मध्ये २३ खेल जकार्ता र बाँकी ६ खेल पालेम्वाङमा हुनेछ।
शुक्रबार भएको फाइनलमा ललितपुर स्पोर्टस क्लबलाई २.५– १.५ अंकले पराजित गर्दै थापाथलीले उपाधिमा कब्जा जमायो ।
नेपालको पदक सम्भावना रहेको मानिएको प्याराग्लाईडिङतर्फ २ राष्ट्रले हात झिकेपछि अब नेपाल सहित १८ राष्ट्रले सो स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।
राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा संचालन हुने प्रतियोगितामा शुक्रबार प्रि जजिङ राउण्ड र शनिबार फाइनल चरणको खेल हुनेछ ।
चीतवनको सौराहमा बस्न लागेको संघको विशेष साधारण सभाले विधान संशोधन लगायत विभिन्न नियमावली पारित गर्ने एजेण्डा तय गरेको छ ।
सुटिङमा एक पुरुष र दुई महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
गत साता नेपालले ऐतिहासिक एकदिवसीय क्रिकेट सिरिज खेलेपछि शक्तिले सन्यास लिएका हुन् ।