बुधबार, २३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Loading ad...
Bhat Bhateni Supermarket Ad
एसियन गेम्स : भारोत्तोलनमा तारादेवीको राष्ट्रिय कीर्तिमान

एसियन गेम्स : भारोत्तोलनमा तारादेवीको राष्ट्रिय कीर्तिमान

आइतबार भएको महिला ७५ केजी तौल समूहमा ताराले स्न्याच, क्लिन एण्ड जर्क र कुलमा गरी तीन राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

By खेलपाटी संवाददाताआइतबार, भदौ १०, २०७५
Read more →
एसियन गेम्सको आठौं दिन :  नेपालको पदक बिहिन यात्रा कायम

एसियन गेम्सको आठौं दिन : नेपालको पदक बिहिन यात्रा कायम

पदकको आशा गरेको करातेमा नेपालका दुई खेलाडी कास्य पदक नजिक पुगेर पराजित भए । जसको कारण शनिबार पनि नेपालले पदकबिहिन यात्रा कायम राख्यो ।

By खेलपाटी संवाददाताशनिबार, भदौ ९, २०७५
Read more →
एसियन गेम्सको सातौं दिन : सुन्य पदक, बक्सिङ र करातेमा आशा

एसियन गेम्सको सातौं दिन : सुन्य पदक, बक्सिङ र करातेमा आशा

अघिल्ला संस्करणको भन्दा बढी पदक जित्ने लक्ष्यसहित इन्डोनेसिया पुगेको नेपालले शुक्रबार आधा दर्जन बढी खेलमा प्रतिस्पर्धा गरेपनि प्रदर्शन औषत पनि रहेन ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ ८, २०७५
Read more →
एसियन गेम्सको छैटौं दिन : नेपालको पदक बिहिन यात्रा कायमै

एसियन गेम्सको छैटौं दिन : नेपालको पदक बिहिन यात्रा कायमै

चीनले ५५ स्वर्णसहित कुल ११६ पदक जितेको छ । दोस्रो स्थान रहेको जापान २५ स्वर्णसहित कुल ८६ पदक जितेको छ ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ ७, २०७५
Read more →
एसियन गेम्सको पाँचौ दिन : बन्यो कीर्तिमान, आएन पदक

एसियन गेम्सको पाँचौ दिन : बन्यो कीर्तिमान, आएन पदक

आधा दर्जन बढी खेलमा प्रतिस्पर्धा गरेपनि नेपाल पदक बिहिन बन्यो । अघिल्ला दिन झैँ नेपाल बुधबार पदकको नजिक पुग्नै सकेन ।

By खेलपाटी संवाददाताबुधबार, भदौ ६, २०७५
Read more →
एसियन गेम्स : भारोत्तोलनमा कमलको राष्ट्रिय कीर्तिमान

एसियन गेम्स : भारोत्तोलनमा कमलको राष्ट्रिय कीर्तिमान

कमलले स्न्याचमा ११९,क्लिन एण्ड जर्कमा १६० केजी तौल गरि कुल २७९ तौल बहन गर्दै राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, भदौ ६, २०७५
Read more →
एसियन गेम्स : पदक नजिक पुग्नै सकेन 'नेपाल'

एसियन गेम्स : पदक नजिक पुग्नै सकेन 'नेपाल'

नेपाल पदकको प्रतिक्षामा रहदा चीन शीर्ष स्थानमा यथावत रहेका छन् । चीनले ३० स्वर्णसहित कुल ६० पदक जितेको छ ।

By खेलपाटी संवाददातामंगलबार, भदौ ५, २०७५
Read more →
एसियन गेम्स : भारोत्तोलनमा सन्जुको राष्ट्रिय किर्तीमान

एसियन गेम्स : भारोत्तोलनमा सन्जुको राष्ट्रिय किर्तीमान

सन्जुले स्न्याचमा ७१ र क्लिन एण्ड जर्कमा ८६ केजी गरी कुल १५८ केजी तौल बहन गर्दै राष्ट्रिय किर्तीमान बनाएकी हुन् ।

By खेलपाटी संवाददातामंगलबार, भदौ ५, २०७५
Read more →
एसियन गेम्स :  दोस्रो दिन पनि पदक बिहिन नेपाल

एसियन गेम्स : दोस्रो दिन पनि पदक बिहिन नेपाल

दोस्रो दिन आधा दर्जन खेलमा प्रतिस्पर्धा गरेको नेपालले पदक जित्न सकेन । नेपालले आशा गरेको मार्सल आर्ट्सका खेलले पनि नेपाललाई पदकको खडेरी तोड्न सकेन ।

By खेलपाटी संवाददातासोमबार, भदौ ४, २०७५
Read more →
एसियन गेम्स : सुटिङमा नेपालको चुनौती समाप्त

एसियन गेम्स : सुटिङमा नेपालको चुनौती समाप्त

नेपालबाट एक पुरुष र दुई महिला गरी ३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

By खेलपाटी संवाददातासोमबार, भदौ ४, २०७५
Read more →
एसियन गेम्स : पहिलो दिन नेपालको प्रदर्शन फितलो,  कुस्तीमा नेपालको चुनौती समाप्त

एसियन गेम्स : पहिलो दिन नेपालको प्रदर्शन फितलो, कुस्तीमा नेपालको चुनौती समाप्त

इन्डोनेसियामा जारी १८ औं एसियन गेम्समा आइतबार नेपालको प्रदर्शन निकै फितलो रह्यो ।

By खेलपाटी संवाददाताआइतबार, भदौ ३, २०७५
Read more →
उमेशलाई मिस्टर माउन्टेनको उपाधि

उमेशलाई मिस्टर माउन्टेनको उपाधि

राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको फाईनल स्पर्धामा आफ्नो–आफ्नो तौल समूहमा च्याम्पियन भएका चार प्रतिस्पर्धालाई उछिन्दै उमेशले उपाधि चुमेका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, भदौ ३, २०७५
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 409 of 417Next