ललितपुर शारीरिक सुगठनमा शाही
अध्यक्ष शाहीले भावी कार्यक्रम जानकारी गराउने क्रममा मिस्टर ललितपुर शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्ने बताए ।
अध्यक्ष शाहीले भावी कार्यक्रम जानकारी गराउने क्रममा मिस्टर ललितपुर शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्ने बताए ।
इन्डोनेसियामा यो पटक महिला र पुरुषगरी १८५ खेलाडीले नेपालबाट प्रतिस्पर्धा गर्दै छन् ।
जापानमा सन् २०२० मा हुने ओलम्पिक गेम्समा नेपाली खेलाडीलाई सहयोग गर्नका लागि जापानको फुकुसिमाको तामुरा सिटीले नेपाल ओलम्पिक कमिटीसँग सम्झौता गरेको छ ।
लिटल डल्फिन स्विम क्लब, प्रथम धन्वन्तरी कप पौडी च्याम्पियनसिप २०१८ को टिम च्याम्पियन बन्न सफल भएको छ ।
याम्पियनसिपमा एथ्लेटिक्स, स्वीमिङ्ग, साइक्लिङ, गल्फ, रोविङ, जिम्न्यास्टिक र ट्राइथोलनका विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
गत हप्ता मात्रै एसियाको पूर्ण सदस्यता पाएको नेपालले अगष्ट ३ र ४ गते हुने रग्बी सेभेन्स ट्रफीमा प्रतिस्पर्धा गर्ने भएको हो ।
नेपाली टोली थाइल्यान्डमा चोनबुरी स्पोर्ट्स स्कुलमा अगष्ट १७ तारिखसम्म प्रशिक्षणरत रहनेछ ।
कार्यदलले गण्डकी प्रदेशमा सुविधा सम्पन्न एकिकृत खेलकुद निर्माण गर्ने संगै एकेडेमीलाई खेलकुद आधुनिक प्रशिक्षण थलोको रुपमा बिकासका रुपमा अगाडी बढाउन सक्ने गरि अध्ययन भएको जनाएको छ ।
पहिलो संकरणबाटै एसियन गेम्समा सहभागिता जनाउदै आएको नेपालको प्रदर्शन भने निकै दयनीय छ ।
नेपालले रग्बी खेलको गरेको विकास र दिर्घकालिन योजनाका आधारमा रग्वी एसियाले नेपाललाई पूर्ण सदस्यता प्रदान गरेको हो ।
नेपालले सन् १९६४ को टोकियोमा भएको ओलम्पिकदेखि सहभागिता जनाउन सुरु गरेको थियो ।
राष्ट्रिय खेलकुद परिषद् राखेपले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै बीबीसी नेपाली सेवाका पत्रकार राजवंशी र नेपाल टेलिभिजनका पत्रकार सिलवाललाई नगद ५०\५० रुपैयाँ सहित सम्मान गरेको हो ।