झम्सिखेलविरुद्व ब्वाईज युनियन (भिडियो लाईभ)
पहिलो खेलमा झम्सिखेल युथ क्लब र ब्वाईज युनियन प्रतिस्पर्धामा उत्रदैछन् । खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुदैछ ।
पहिलो खेलमा झम्सिखेल युथ क्लब र ब्वाईज युनियन प्रतिस्पर्धामा उत्रदैछन् । खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुदैछ ।
बिहिबार हुने तय भएको विभागीय एपीएफ र रिस्सो विश्वविद्यालय बीचको पहिलो सेमिफाईनलको खेल बर्षाका कारण स्थगित भएको थियो ।
अखिल नेपाल फुटबल संघ एन्फाले बी डिभिजन लिगलाई समेत बिना रेलिगेसन सञ्चालन गर्न लागेको हो ।
नेपालले पहिलो खेलमा आगामी शनिबार म्यानमारसंग प्रतिस्पर्धा गर्दैछ ।
नेपालगञ्ज रंगशालाको भीआईपीतर्फको प्याराफिट बन्ने समयको टुङ्गो नलागेकाले मिति तय हुन नसकेको हो ।
पोखरा अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज (बिहिबार) विभागीय एपिएफ र रिस्सो विश्वविद्यालय प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिताको मिति र खेल स्थलको अन्तिम टुङ्गो लगाउन राखेपले कार्यकारी समितिको बैठक आज आह्वान गरेको हो ।
साे कार्यक्रमका उपस्थित ब्यक्तिहरुले प्रतियोगिताका दौरान आईपर्ने विभिन्न कठिनाईलाई समाधान गर्ने र निर्देशिकामा रहेका प्रावधानहरुमा देखिएका त्रुटीहरुका बारेमा औल्याएका थिए ।
पोखरा रंगशालामा हुने अन्तिम क्वाटरफाइनलमा दुबै टिम जित निकाल्दै सेमिफाइनल तय यात्रा गर्न चाहन्छन् ।
श्रम ईजाजत नलिएर घरेलु फ्रेन्चाईज लिगमा खेल्दै आएका विदेशी क्रिकेटरलाई सरकारले अनिवार्य श्रम स्विकृती लिन निर्देशन जारी गरेको छ ।
युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको समितिले एन्फाभित्र भएको भनिएको आर्थिक अनियमितता र भ्रष्टाचारको बिषयमा अनुसन्धान अघि बढाएको हो ।
नेपाल शारीरिक सुगठन तथा फिटनेश संघले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बैशाख २० र २१ गते काठमाडौंमा गर्ने जनाएको छ ।