झम्सिखेलविरुद्व ब्वाईज युनियन (भिडियो लाईभ)
शुक्रबार, २५ माघ २०७५खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक बी डिभिजन लिगको आजबाट सुरु हुदैछ । पहिलो खेलमा झम्सिखेल युथ क्लब र ब्वाईज युनियन प्रतिस्पर्धामा उत्रदैछन् । खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुदैछ ।











-1777808400835.jpeg&w=3840&q=75)




