क्रिकेट खेलाडीलाई जनही ५ लाख दिन राखेपको सिफारिस
एकदिवसीय राष्ट्रको मान्यता पाएपछि पहिलो पटक सिरिज जित्न सफल नेपाली क्रिकेट टिमका सदस्यलाई जनही ५ लाख दिन राखेपले सरकारसंग सिफारिस गरेको छ ।
एकदिवसीय राष्ट्रको मान्यता पाएपछि पहिलो पटक सिरिज जित्न सफल नेपाली क्रिकेट टिमका सदस्यलाई जनही ५ लाख दिन राखेपले सरकारसंग सिफारिस गरेको छ ।
दक्षिण एसियाली महिला फुटबल प्रतियोगिता साफको प्रचार प्रसारका लागि एन्फाले राईको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरेको छ ।
आसन्न राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति र प्रदेश छनोटको बिषयमा निर्णय गर्न राखेपले कार्यकारी समितिको बैठक बोलाएको हो ।
एसिया कप फुटबलको समापन समारोहमा सहभागि हुन युएई पुगेका एन्फा अध्यक्ष शेर्पाले फिफा अध्यक्षसंग भेट गरेका हुन् ।
आर्थिक बर्ष २०१९/२० का लागि प्रस्तुत गरिएको अन्तरिम बजेटमा सरकारले १० प्रतिशतले बजेटमा वृद्वि गरेको हो ।
नेपाल हक्की संघले बिहिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ २६ देखी फागुन ४ गतेसम्म आयोजना हुने जनाएको छ ।
नेपालले आयोजना गर्ने महिला साफ फुटबल फागुन २८ देखि चैत ८ गतेसम्म विराटनगरमा सञ्चालन हुदैछ ।
आजको विजेताले माघ १९ गते नेपाल पुलिस र मनाङ मस्र्याङ्दी क्लबबीच विजेतासँग खेल्नेछ ।
अखिल नेपाल फुटबल संघ एन्फाले आसामको गुवाहाटीमा फेब्रुअरीको अन्तिम साताबाट सुरु हुने प्रतियोगिता खेल्ने संकटालाई पठाउने निर्णय गरेको हो ।
नेपाल मार्सल आर्ट्स हाप्किडो संघका अध्यक्ष कालिबहादुर घर्तिमगरको नेतृत्वमा चार सदस्यीय टोलीले प्रतिस्पर्धा गरेका थिए ।
उपाधिका लागि आज (शनिबार) ‘ए’ डिभिजनका दुई क्लब त्रिभूवन आर्मी र थ्री स्टारबीच सिमरा रङ्गशालामा प्रतिस्पर्धा हुँदैछ ।
उपाधिका लागि शनिबार ‘ए’ डिभिजनका दुई क्लब त्रिभूवन आर्मी र थ्री स्टारबीच सिमरा रङ्गशालामा प्रतिस्पर्धा हुँदैछ ।