हिरो वुमन्स गोल्डकप खेल्न नेपाल तयार, हेर्नुस फाेटाे फिचर
बिहिबार, २४ माघ २०७५खेलपाटी संवाददाता

भारतकाे कालिङ्गा रंगशालामा अभ्यास गर्दै नेपाली महिला खेलाडीहरु । फाेटाे : एन्फा ।
काठमाडौं । नेपालको राष्ट्रिय महिला फुटबल टिम हिरो वुमन्स गोल्डकप खेल्न भारतको भुवनेश्वरमा छ । नेपालले पहिलो खेलमा आगामी शनिबार म्यानमारसंग प्रतिस्पर्धा गर्दैछ ।
नेपाली टिमले बिहिबार कालिङ्गा रंगशालामा अभ्यास गरेको छ । नेपाली महिला खेलाडीको अभ्यास हेर्नुस तस्विरमा ..



















-1777808400835.jpeg&w=3840&q=75)




