आइतबार सम्पन्न प्रतियोगितामा ३ स्वर्ण, १ रजत र ३ कास्य सहित ७ पदक जित्दै सुदुरपश्चिमले उपाधि जितेको हो ।
सुजनले काठमाडौंका विनयसिंह ठकुरीलाई ४–० ले पराजित गरे ।
बुद्धिष्ट सर्किट्स डट कमओ आयोजनामा माउन्टेन बाइक र्याली विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भुनाथ चैत्य परिसरबाट आइतबार सुरु भएको हो ।
युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले कार्यभार सम्हालेको समयलाई आधार बनाएर मन्त्रालयले एक बर्षको प्रगति विवरण सार्वजनीक गरेको हो ।
काठमाडौंका फुरी शेर्पा र रामेछापका सूर्य तामाङले प्रथम साकुरा राष्ट्रिय स्नुकर च्याम्पियनसिपमा शनिबार जित हात पारेका छन् ।
गोकर्णेश्वर नगरपालिकास्थित राष्ट्रिय सहिद एवम् शान्ति पार्कमा शनिबार पुरुषतर्फको उपाधि जित्ने क्रममा राजिबले निर्धारित दुरी १ घटना ३१ मिनेट ३२ सेकेण्डमा पुरा गरे ।
सशस्त्र प्रहरी बल नेपाल केन्द्रिय खेलकुद समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै तीन प्रतियोगिता चैत १० गतेबाट १५ सम्म आयोजना हुने जनाएको छ ।
प्रवीणले काठमाडौंका सागर चित्रकार तथा सुजनले काठमाडौंकै विजय महर्जनलाई समान ३–० को फ्रेममा पराजित गरे ।
राष्ट्रिय खेलकुद परिषद्को सहयोग, एमकेडब्लु चीनको समन्वयन र नेपाल रिङ रेस्लिङ संघको आयोजनामा बैशाख २८ गते एमकेडब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिप हुने भएको हो ।
त्रिपुरेश्वरस्थित आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा भएको फाइनलमा नीलकण्ठले अमरावती माविलाई २३७–१८९ ले पराजित गर्यो ।
नवौं डाउन हिल प्रतियोगिताको उपाधि जितेका छन् । पुरुषतर्फ सुमन र महिलातर्फ निश्मा च्याम्पियन बनेका हुन् ।