एन्फाले बर्षको सर्वोत्कृष्ट खेलाडीलाई २५ लाख दिने
नेपाली फुटबलमा दिएको योगदानको मुल्याङ्कन गर्दै एन्फाले प्रत्येक बर्ष एक जना खेलाडीलाई २५ लाख रुपैयाँको पुरस्कार दिने कार्यक्रमलाई निरन्तरता दिने भएको हो ।
नेपाली फुटबलमा दिएको योगदानको मुल्याङ्कन गर्दै एन्फाले प्रत्येक बर्ष एक जना खेलाडीलाई २५ लाख रुपैयाँको पुरस्कार दिने कार्यक्रमलाई निरन्तरता दिने भएको हो ।
आयोजक साकुरा स्नुकर क्लबमा भएको ‘बेस्ट अफ इलाभेन’ को फाइनलमा निर्माणले तनहुँका अमिर श्रेष्ठलाई ६–३ को फ्रेममा पराजित गरे ।
पुरुष तर्फको ६० केजीमा बागलुङ्गका उमेश मगर, ६६ केजीमा सोलुखुम्बुका आशिष खुलुङ्ग राई र ७३ केजीमा काठमाण्डौका उपेन्द्र थापाले स्वर्ण हात पारे ।
गएको बैशाखमा काठमाडौंमा भएको निर्वाचनबाट आएको कार्यसमितिको पहिलो पटक नियमित साधारण सभा बैठक बस्न लागेको हो ।
ललितपुरका विकेश राईलाई ५–१ तथा अमिरले काठमाडौंकै वान्छेन छापलाई ५–३ को फ्रेममा पराजित गरे ।
काठमाडौंका सञ्जय वज्राचार्यलाई ५–० तथा काठमाडौंका वान्छेन छपले सुनसरीका आयुश गौतमलाई ५–३ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
थेचम्बो याङवारक चेस एसोसीसन र ताप्लेजुङ जिल्ला बुद्धीचाल संघका आयोजनामा हुने प्रतियोगिताको पुरस्कार राशी ५ लाख १ हजार ५ सय रुपैया रहेको छ ।
यो स्पर्धामा भगवतीसहित आकृति पुन, लक्ष्मी घर्ती मगर, लीला उप्रेती, सविना उप्रेती, गीता जिरेल र जमुना तामाङले प्रतिस्पर्धा गरेका थिए ।
सहिद रंगशालामा दोस्रो हाफको खेल जारी रहदाँ नेपालले सावित्रा भण्डारीको गोलमा ३–० को अग्रता बनाएको हो ।
साफ च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाईनलमा नेपाल र श्रीलंका भिड्दैछन् ।
प्रतियोगितामा १ सय २८ खेलाडीको सहभागिता रहेको नेपाल बिलियर्ड, पुल तथा स्नुकर संघका अध्यक्ष सरोजकुमार मुल्मीले जनाएका छन् ।