कप्तान निरुको स्थानमा रेखाको प्रवेश
शुक्रबार, ०८ चैत्र २०७५खेलपाटी संवाददाता
undefined
विराटनगर । साफ च्याम्पियनसिपको उपाधि भिडन्तमा नेपाल र भारतबीच प्रतिस्पर्धा जारी छ ।
दोस्रो हाफमा पछाडी परेपछि नेपालले फरवार्डमा परिवर्तन गरेको छ ।
कप्तान निरु थापाको स्थानमा युवा स्ट्राईकर रेखा पौडेल मैदान प्रवेश गरेकी छिन् ।
उनले यसै साफमा सिनियर राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिईन् ।
उनले सेमिफाईलमा श्रीलंकाविरुद्व गोल समेत गरेकी थिईन् ।










%20(1)-1777447778534.jpeg&w=3840&q=75)





