आठौं राष्ट्रिय खेलकुद बैशाख ५ देखि ११ सम्म
आठौं वृहत राष्ट्रिय खेलकुद बैशाख ८ गते देखि ११ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद राखेपको शुक्रबार बसेको बोर्ड बैठकले प्रतियोगिताको मिति तय गरेको हो ।
आठौं वृहत राष्ट्रिय खेलकुद बैशाख ८ गते देखि ११ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद राखेपको शुक्रबार बसेको बोर्ड बैठकले प्रतियोगिताको मिति तय गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद राखेपको बोर्ड बैठक आज (शुक्रबार) बस्दैछ । आठौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय गर्न बैठक बस्न लागेको हो । बैठक सिंहदरबारमा बिहान ११ बजे पछि सुरु हुनेछ ।
नेपाल बिलियर्ड, पुल तथा स्नुकर संघद्वारा आयोजित छनोटको समूह ‘ए’ बाट दीपक तथा समूह ‘बी’ बाट रेगन छनोट भएको संघका अध्यक्ष सरोजकुमार मुल्मीले जनाएका छन् ।
प्रतियोगिताको नयाँ मितिलाई लिएर गृहकार्य अघि बढिरहेका बेला एनओसीका अध्यक्ष श्रेष्ठले चाँडै प्रतियोगिता आयोजना हुदाँ बाहिर राम्रो सन्देश जाने बताएका हुन् ।
प्याराफिटको अन्य प्रावधिक कामसंगै ठडाउने कामलाई पनि अघि बढाइएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले बताएका छन् ।
भौतिक पुर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिदै प्रदेश नम्बर पाँचका खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले चैत २५ भित्र सम्पुर्ण पुर्वाधार बनिसक्ने बताएका छन् ।
रेगनले विकेश राई तथा सुजेन शाहीलाई समान ४–० को नतिजामा पराजित गरे ।
पहिलो दिनको नकआउटमा रेगन श्रेष्ठ, सुजेन शाही, विकेश राई र अमन कार्कीले जित हात पारेका थिए ।
सोमबार बेलुका नेपालगञ्ज आईपुगेको सो प्याराफिटको मंगलबार बिहानैबाट जडानको काम सुरु भएको हो ।
नेपाल बिलियर्ड, पुल तथा स्नुकर संघले आयोजना गरेको छनोटमा शनिबार सम्पन्न प्रथम साकुरा राष्ट्रिय स्नुकर च्याम्पियनसिपमा शीर्ष ८ स्थान हात पर्ने र स्नुकर संघले निर्धारण गरेको शीर्ष ८ स्थानका गरी १६ खेलाडी सहभागी छन् ।
दुई दिने नेपाल भ्रमणमा आएका कतारका फुटबल संघका अध्यक्ष थानी र एन्फा अध्यक्ष शेर्पाबीच काठमाडौंको एक होटलमा भेटवार्ता भएको हो ।
एएफसीको नयाँ नेतृत्वका लागि निर्वाचनको मिति नजिकिदै गर्दा कतार फुटबल संघका अध्यक्ष थानी नेपाल आउन लागेका हुन् ।