आठौंको उद्घाटन राष्ट्रपतिबाट, समापनमा प्रधानमन्त्री
प्रदेश नम्बर ५ मा हुने वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको बैशाखको ५ गते औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रदेश नम्बर ५ मा हुने वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको बैशाखको ५ गते औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।
दुईदिने सेमिनारको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले एक कार्यक्रमबीच उद्घाटन गरे ।
अखिल नेपाल फुटबल संघ एन्फाले उमेर समुहका टिम तयार गर्न खेलाडी छनोट प्रक्रिया अघि बढाएको छ ।
आसन्न आठौं राष्ट्रिय खेलकुद अन्तर्गत सशस्त्र प्रहरी बल (एपीएफ) क्लबका लागि बुद्धिचालतर्फ पुरुष र महिला खेलाडीको छनोट गरिएको छ ।
बैशाखमा आयोजना हुने प्रतियोगितामा महिला र पुरुष गरि ५ हजार बढी खेलाडीले प्रतिस्पर्धा गर्ने जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद राखेपले शनिबार पत्रकार सम्मेलन गर्दै आठौं राष्ट्रिय खेलकुदको खेलहरु चैत २७ बाट सुरु हुने जानकारी गराएको छ ।
आगामी बैशाखमा आयोजना हुने प्रतियोगिताको नयाँ मिति सार्वजनिक भएसंगै राष्ट्रिय खेलकुद परिषद राखेपले खेल हुने जिल्ला र खेलअवधि वर्गिकरण गरेको छ ।
उनी एएफसीको दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् ।
परिषद्को बोर्ड बैठकले बैशाखको पहिलो साता उद्घाटनको मिति सार्वजनीक गरेपनि सदस्य सचिव विष्टले प्रतियोगिताका अधिकांश खेलहरु चैतमा हुने बताएका हुन् ।
आठौं वृहत राष्ट्रिय खेलकुद बैशाख ८ गते देखि ११ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद राखेपको शुक्रबार बसेको बोर्ड बैठकले प्रतियोगिताको मिति तय गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद राखेपको बोर्ड बैठक आज (शुक्रबार) बस्दैछ । आठौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय गर्न बैठक बस्न लागेको हो । बैठक सिंहदरबारमा बिहान ११ बजे पछि सुरु हुनेछ ।
नेपाल बिलियर्ड, पुल तथा स्नुकर संघद्वारा आयोजित छनोटको समूह ‘ए’ बाट दीपक तथा समूह ‘बी’ बाट रेगन छनोट भएको संघका अध्यक्ष सरोजकुमार मुल्मीले जनाएका छन् ।