ओलम्पियन विष्ट र राणा अन्तराष्ट्रिय एथ्लेट्स फोरममा
अन्तराष्ट्रिय ओलम्पिक कमिटिको मुख्यालय रहेको स्विजरल्याण्डको लुसान सहरमा फोरम अप्रिल १३ देखि १७ सम्म संचालन हुनेछ ।
अन्तराष्ट्रिय ओलम्पिक कमिटिको मुख्यालय रहेको स्विजरल्याण्डको लुसान सहरमा फोरम अप्रिल १३ देखि १७ सम्म संचालन हुनेछ ।
नेपालगन्जस्थित मंगलप्रसाद माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगिता विहान ७ बजे सुरु हुनेछ ।
नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले मंगलबार पत्रकार सम्मेलन गर्दै आठौंको ओलम्पिक टर्च सात प्रदेश लगिने जनाएको छ ।
प्रो कबड्डीको नयाँ सिजनका लागि भारतमा भएको अक्सनबाट संजय र लाल बिक्रि भएका छन् ।
प्रतियोगिताका लागि खेल मैदान निर्माण तीव्र गतिमा भइरहेको बाँके जिल्ला साइक्लिङ संघका अध्यक्ष राजकुमार विसीले बताएका छन् ।
२०७२ सालको विनाशकारी भुकम्पले क्षति पुर्याएको देशको एक मात्रै अन्तराष्ट्रिय स्तरको दशरथ रंगलाशाको पुननिर्माण तिब्र गतिमा भईरहेको छ ।
पाँच नम्बर प्रदेशमा आयोजना हुने आठौंको ट्रायथोलन र प्याराग्लाईडिङ पोखरामा आयोजना हुने भएपछि गण्डक प्रदेश समेत राष्ट्रिय खेलकुदमा समावेश हुने भएको हो ।
चितवनको सौराहामा आईतबार सम्पन्न अधिवेशनले शाहलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित गरेको हो ।
बैशाख ५ गते उद्घाटन हुने प्रतियोगितामा आउने अतिविशिष्ट, विशिष्ट पाहुनाका लागि निर्माण भइरहेको भिआइपी प्यारापिटको छानो लगाउन अघि बढेको हो ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रिय अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख आतिथ्यतामा आईतबार सम्पन्न भएको भेलाले मुसलमानको नेतृत्वमा नयाँ कमिटि गठन गरेको हो ।
आयोजक फिटनेस फर्स्ट क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप चैत ३० गते हुने जनाएको छ ।