आशिष र आइडेनको जित
काठमाडौंका आशिष शाक्य र आइडेन गुरुङले प्रथम साकुरा राष्ट्रिय स्नुकर च्याम्पियनसिपमा बिहीबार जित हात पारेका छन् ।
काठमाडौंका आशिष शाक्य र आइडेन गुरुङले प्रथम साकुरा राष्ट्रिय स्नुकर च्याम्पियनसिपमा बिहीबार जित हात पारेका छन् ।
राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजित प्रतियोगितामा अमरावतीले त्रिकोणलाई ३०९–१३९ ले पराजित गर्यो ।
नितेशले काठमाडौंका प्रशान्त वज्राचार्यलाई ३–२ फ्रेममा पराजित गरे ।
त्रिपुरेश्वरस्थित आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा भएको खेलमा त्रिकोणले ग्लोरीलाई १०९–९६ ले पराजित गर्यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताको महिला ५१ केजीमुनि एनबीसीकी तेजी गुरुङ विजेता बनिन् ।
राखेपका सदस्य–सचिव केशवकुमार विष्टले मंगलबार खेलग्रामको एक कार्यक्रमबीच शिलान्यास गरे ।
नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटी, नेपाल स्की संघका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठज्युले विदाई गरेका छन् ।
भुटानविरुद्वको खेल नेपाली टिमका लागि सहज हुने अपेक्षा छ । कारण, यसअघिका दुवै भेटमा नेपालले फराकिलो अन्तरले भुटानलाई हराएको थियो ।
पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उद्घाटन खेलमा आज (मंगलबार) घरेलु टोली नेपालले भुटानको सामना गर्दैछ ।
आईटीएफतर्फ स्पाइरिङ र प्याटर्नमा गरी जम्मा २५ खेलाडी छनोट भएको प्रदेश ३ खेलकुद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जानकारी गराए ।
आयोजक नेपाल साइक्लिङ संघले आइतबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप चित पहिलो साता हुने जनाएको छ ।
ओलिभा महर्जन र विपाशी तुलाधर नेपाल लाईफ चौथौ अन्तरक्लब महिला स्क्वाट प्रतियोगितामा च्याम्पियन बनेका छन् ।