अनिल लाल र सरोजलाई स्वर्ण
बुटवल ४ स्थित महेन्द्र सभा गृहमा झापाका हर्कबहादुर राईले रजत तथा कास्कीका मोती गुरुङले कास्यमा जिते ।
बुटवल ४ स्थित महेन्द्र सभा गृहमा झापाका हर्कबहादुर राईले रजत तथा कास्कीका मोती गुरुङले कास्यमा जिते ।
उद्घाटन समारोहमा अतिथीका लामा भाषणले खेल सुरु हुने समय घर्किसकेको थियो । त्यसपछि कराँतेका खेलहरु भोली बिहानमात्र सुरु हुने जानकारी गराईयो ।
दोहोरो जित हात पारेको प्रदेश ३ ले गण्डकीलाई २–० तथा प्रदेश ५ लाई २–० को सोझो सेटमा पराजित गर्यो ।
महिला रिकर्भमा आर्मीका ज्ञानु अवाले, आइशा तामाङ र मित्र राई तथा अन्नपूर्ण आर्चरी क्लबकी विष्णुमाया लिम्बूसहित ८ खेलाडीले छनोट चरण पार गरे ।
शुक्रबार नेपालगञ्जमा भएको प्रतियोगितामा आर्मीले ४५ केजी महिला, ५५ केजी पुरुष र ६१ केजी पुरुष तौल समुहमा स्वर्ण जितेको हो ।
बृहत खेलकुद प्रतियोगिता बिहिबार साँझ मात्रै राष्ट्रपति विद्या देवी भण्डारीले औपचारिक उद्घाटन गरिन् ।
उद्घाटनको अवसरमा विभिन्न कसिमको झाकी प्रदर्शन गरिनुका साथै खेलाडीले मार्च पास गरेका थिए ।
खजुरास्थित शुक्र माविमा भएको फाइनलमा सुदूरले गण्डकी प्रदेशलाई १–० गोलले पराजित गरे ।
सहभागि टोली र खेलाडीले मैदानमा मार्चपास सहित अभ्यास गरेका थिए । सोही अवसरमा आतिशबाजी समेत गरिएको थियो ।
नेपालगन्जस्थित मंगलप्रसाद माविमा भएको फाइनलमा आर्मीले प्रहरीलाई पेनाल्टी सुटआउटमा ४–१ गोलले पराजित ग¥यो ।
चैत ३० गतेदेखि सुरु प्रतियोगिताको पुरुष र महिला दुवैमा समान १०–१० टिम सहभागी थिए ।