बुधबार, ०२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Loading ad...
Bhat Bhateni Supermarket Ad
खो खोमा आर्मीको दोहोरो जित

खो खोमा आर्मीको दोहोरो जित

पुरुषमा आर्मीले प्रदेश ५ लाई १८–१६ र महिलामा प्रदेश १ लाई २९–० ले पराजित गर्यो ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख ८, २०७६
Read more →
अशिम र मुकेश फाइनलमा

अशिम र मुकेश फाइनलमा

सेमिफाइनलमा अशिमले आर्मीका रोशन नगरकोटीलाई ७–५ तथा मुकेशले प्रहरीका तिलक पुनलाई ७–१ ले पराजित गरे ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख ८, २०७६
Read more →
सुटिङमा अस्मिता शीर्ष स्थानमा

सुटिङमा अस्मिता शीर्ष स्थानमा

प्रदेश ५ की बसन्ती केसी ५०१ अंकमा दोश्रो तथा कर्णाली प्रदेशकी सीता सिंह ४९८ अंकमा क्रमशः दोश्रो र तेश्रो स्थानमा छन् ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख ७, २०७६
Read more →
महिला हेन्डबलमा गण्डकी र आर्मी विजयी

महिला हेन्डबलमा गण्डकी र आर्मी विजयी

जिल्ला प्रशासन कार्यालयमा नेपालगञ्जको प्राङ्गणमा बिहान भएको पहिलो खेलमा आर्मीले प्रदेश पाँचलाई ७–४४ को फराकिलो गोल अन्तरले हरायो ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख ७, २०७६
Read more →
डिस्कस थ्रोमा आर्मीका अमृता र चित्रलाई स्वर्ण

डिस्कस थ्रोमा आर्मीका अमृता र चित्रलाई स्वर्ण

यस्तै महिला डिस्कस थ्रोमा आर्मी कै अमृता महतोले ३६.०३ मिटर टाढा फालेर स्वर्ण पदक जितिन् ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख ७, २०७६
Read more →
आठौंमा आज १८ खेल

आठौंमा आज १८ खेल

पदक तालिकामा हालसम्म विभागीय टिम त्रिभुवन आर्मी क्लबले सर्वाधिक पदक जितेको छ ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख ७, २०७६
Read more →
आठौं राष्ट्रिय खेलकुद :  ४५ स्वर्णसहित आर्मीको अग्रता

आठौं राष्ट्रिय खेलकुद : ४५ स्वर्णसहित आर्मीको अग्रता

प्रतियोगितामा शुक्रबारसम्म १२१ स्वर्णसहित कुल ४४३ पदकको टुंगो लागिसकेको छ ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख ७, २०७६
Read more →
सफ्ट टेनिसको पुरुष एकलमा युकेश फाईनलमा

सफ्ट टेनिसको पुरुष एकलमा युकेश फाईनलमा

देविनगरस्थित टेनिस कम्प्लेक्समा शुक्रबार भएको पहिलो सेमीफाईनलमा प्रदेश नं. ५ का सुरज चौधरीलाई ४–१ सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका हुन ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख ७, २०७६
Read more →
अनिल लाल र सरोजलाई स्वर्ण

अनिल लाल र सरोजलाई स्वर्ण

बुटवल ४ स्थित महेन्द्र सभा गृहमा झापाका हर्कबहादुर राईले रजत तथा कास्कीका मोती गुरुङले कास्यमा जिते ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख ७, २०७६
Read more →
भाषण लम्बिएपछि कराँतेका खेल स्थगित !

भाषण लम्बिएपछि कराँतेका खेल स्थगित !

उद्घाटन समारोहमा अतिथीका लामा भाषणले खेल सुरु हुने समय घर्किसकेको थियो । त्यसपछि कराँतेका खेलहरु भोली बिहानमात्र सुरु हुने जानकारी गराईयो ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख ७, २०७६
Read more →
सेपाकताक्रोमा प्रदेश ३ समूह विजेता

सेपाकताक्रोमा प्रदेश ३ समूह विजेता

दोहोरो जित हात पारेको प्रदेश ३ ले गण्डकीलाई २–० तथा प्रदेश ५ लाई २–० को सोझो सेटमा पराजित गर्यो ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख ७, २०७६
Read more →
आर्चरीमा छनोट चरणका खेल सकिए

आर्चरीमा छनोट चरणका खेल सकिए

महिला रिकर्भमा आर्मीका ज्ञानु अवाले, आइशा तामाङ र मित्र राई तथा अन्नपूर्ण आर्चरी क्लबकी विष्णुमाया लिम्बूसहित ८ खेलाडीले छनोट चरण पार गरे ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख ७, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 375 of 416Next