आइतबार, १८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

आठौंमा आज १८ खेल

शनिबार, ०७ बैशाख २०७६खेलपाटी संवाददाता
आठौंमा आज १८ खेल
mustang rice ad

बाँके । आठौं वृहत राष्ट्रिय खेलकुद अन्तर्गत आज (शनिबार) १८ खेल हुदैछन् । प्रदेश नम्बर ५ मा सञ्चालन भईरहेको प्रतियोगितामा शनिबार १८ खेलका विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

शनिबार पुरुष र महिला फुटबलका समुह चरणका बाँकी खेलहरु हुनेछन् । बिहान र बेलुका गरि दुई सत्रमा सञ्चालन गरिएका पुरुष टिमका खेल एन्फा टेक्निकल सेन्टर बुटवल र नेपालगञ्जमा भईरहेका छन् । त्यस्तै महिला टिमका खेल दाङमा सञ्चालन गरिएको छ ।

विभिन्न राष्ट्रिय कीर्तिमान सहित चर्चामा आएको एथ्लेटिक्सका विभिन्न स्पर्धा दाङको बेलझुण्डीमा हुनेछ । एथ्लेटिक्सतर्फ शनिबार हडल्सको हिट्स तथा दुई सय र दुई सय मिटरको महिला पुरुषको हिट्स चरणका खेल हुनेछन् । त्यस्तै हाईजम्प, डिस्कस र दुई समय मिटरको फाईनल खेल समेत समापन गर्ने तालिका छ ।

यस्तै दाङको तुलसीपुरमा कराँतेका खेल सुरु हुदाँ भैरहवामा तेक्वान्दोका खेल सञ्चालन गरिनेछ । बाँकेको खजुरामा भलिवलका खेल सञ्चालन हुदाँ दाङमा व्याडमिन्टनका खेल सकिनेछन् ।

नेपालगञ्ज रंगशालामा उसु र ह्यान्डबलका खेल हुनेछन् । आई टि एफ तेक्वान्दोको खेल नेपालगञ्जको महेन्द्र क्याम्पसमा सञ्चालन हुनेछ ।

सुटिङका खेल नेपालगञ्ज सुटिङरेन्जमा हुनेछ भने नेपालगञ्जकै जुडो हलमा जिम्न्याष्टिकका खेल चल्नेछ ।

रुपन्देहीमा सफ्ट टेनिसका केही स्पर्धामा फाईनल खेलहरु हुनेछन् । कोहलपुर र लमहीमा क्रिकेटका खेल यथावत चल्नेछन् ।

नेपालगञ्जको प्रहरी तालिम केन्द्रमा आर्चरी हुदाँ बर्दियाको गुलरियामा सेपाकटाक्रो र खोखोका खेल सञ्चालन गरिनेछ । र एसियन गेम्समा रजत जितेको प्याराग्लाईडिङको राष्ट्रिय खेल पोखरामा हुनेछ ।

आठौंको शुक्रबारसम्म १२१ स्वर्णसहित कुल ४४३ पदकको टुंगो लागिसकेको छ । जसमा विभागीय टोलीले आफ्नो वर्चश्व कायम गरेका छन् ।

पदक तालिकामा हालसम्म विभागीय टिम त्रिभुवन आर्मी क्लबले सर्वाधिक पदक जितेको छ । आर्मीले ४५ स्वर्ण, ३१  रजत र २७ कास्य पदकसहित कुल १०३ पदक जितेको छ ।

यस्तै नेपाल पुलिस क्लबले २२  स्वर्ण, २०  रजत र २१ कास्य पदकसहित कुल ६३ पदक जितेको छ । सशत्र प्रहरीको एपीएफ क्लबले १७ स्वर्ण, १६ रजत र २८ कास्यसहित कुल ६१ पदक जितेर तेस्रो स्थानमा रहेको छ ।

 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

आर्मीले जित्यो २५ औं पुरुष राष्ट्रिय कबड्‌डी प्रतियोगिताको उपाधि

आर्मीले जित्यो २५ औं पुरुष राष्ट्रिय कबड्‌डी प्रतियोगिताको उपाधि

आर्मीलाई हराउँदै एपीएफले जित्यो उपाधि

आर्मीलाई हराउँदै एपीएफले जित्यो उपाधि

Bajaj Pulsar Motorcycle Ad
आहा रारा गोल्डकप 'फल्डलाईट'मा खेलाइने

आहा रारा गोल्डकप 'फल्डलाईट'मा खेलाइने

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

गण्डकी प्रदेश टाईगर कपको च्याम्पियन

गण्डकी प्रदेश टाईगर कपको च्याम्पियन

पूजाको काँधमा कप्तानी जिम्मेवारी

पूजाको काँधमा कप्तानी जिम्मेवारी

टाईगर कपमा पर्वत जिल्ला तेस्रो

टाईगर कपमा पर्वत जिल्ला तेस्रो

आर्मीले जित्यो २५ औं पुरुष राष्ट्रिय कबड्‌डी प्रतियोगिताको उपाधि

आर्मीले जित्यो २५ औं पुरुष राष्ट्रिय कबड्‌डी प्रतियोगिताको उपाधि

टाइगर कपको उपाधिका लागि गण्डकी र पर्वत भलिबल भिड्ने

टाइगर कपको उपाधिका लागि गण्डकी र पर्वत भलिबल भिड्ने

आर्मीलाई हराउँदै एपीएफले जित्यो उपाधि

आर्मीलाई हराउँदै एपीएफले जित्यो उपाधि