सुटिङमा गण्डकीलाई दुई स्वर्ण
नेपालगन्ज रंगशालामा जरै प्रतियोगितामा सोमबार प्रदेश ५ र नेपाल प्रहरीले एक–एक स्वर्ण पदक हात पारेका छन् ।
नेपालगन्ज रंगशालामा जरै प्रतियोगितामा सोमबार प्रदेश ५ र नेपाल प्रहरीले एक–एक स्वर्ण पदक हात पारेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट बैशाख ५ गते उद्घाटन गरिएको प्रतियोगिताको समापनमा प्रधानमन्त्रीलाई बेलाउने तयारी थियो ।
आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय खो खोको पुरुषमा आर्मी, प्रदेश ५, प्रदेश २ र प्रदेश ३ सेमिफाइनलमा पुगेका छन् ।
भल्तिङको पुरुषमा प्रदेश ३ का उज्वल तिवारीले स्वर्ण जित्दा एपीएफका राजुले रजत र प्रदेश ३ का त्रिवेद गिरीले कास्य जिते ।
पुरुष महिलाको म्याराथनसंंगै ४ सय मिटर हडर्स, ८ सय मिटर दौडको फाईनल र ४ बाई सय मिटरको महिला पुरुषको फाईनल खेल हुनेछ ।
यसैगरि महिला युगलतर्फको खेलमा प्रदेश नं. १ का सुनिरा थापा र चन्द्रमाया राईको जोडीले स्वर्ण जितेका छन् ।
आइतबार ६ सय पूर्णाङ्कको प्रतियोगितामा फुलमायाले ५६५ अंक प्राप्त गरेको प्रतियोगिताका मुख्य निर्णायक प्रदिप खातिले जानकारी दिएका छन् ।
महिलामा आर्मीले एपीएफलाई १५–४ तथा प्रदेश ५ ले प्रदेश १ लाई २१–२ ले पराजित गर्यो ।
नेपालगन्जस्थित क्षेत्रीय प्रहरी तालिम केन्द्रमा भएको पुरुष फाइनलमा अशिमले आफ्नै क्लबका मुकेश तामाङलाई ७–३ ले पराजित गरे ।
प्रदेश नम्बर ५ का विभिन्न जिल्लामा सञ्चालन भईरहेको प्रतियोगितामा विभिन्न स्पर्धामा स्वर्ण पदकको समेत टुङ्गो लाग्दैछ ।
फाईनलमा प्रदेश ३ का सुनिरा थापा र चन्द्र माया राईको जोडीले प्रदेश ५ का रितिका चौधरी र आश्मा भुषालको जोडिलाई पराजित गरेका हुन् ।
तीन वटा राष्ट्रिय कीर्तिमान कायम गर्नेमा पुलिसकै प्रकाश केसी र आर्मीकी कमला श्रेष्ठ पनि रहे ।