आइतबार, १८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

आठौंमा आज १८ खेल, एथ्लेटिकसमा १० स्वर्णको टुङ्गो लाग्दै

आइतबार, ०८ बैशाख २०७६खेलपाटी संवाददाता
आठौंमा आज १८ खेल, एथ्लेटिकसमा १० स्वर्णको टुङ्गो लाग्दै
mustang rice ad

बाँके । आठौं वृहत राष्ट्रिय खेलकुद अन्तर्गत आज (आईतबार) १८ खेलका विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुदैछ । प्रदेश नम्बर ५ का विभिन्न जिल्लामा सञ्चालन भईरहेको प्रतियोगितामा विभिन्न स्पर्धामा स्वर्ण पदकको समेत टुङ्गो लाग्दैछ ।

दाङको बेलझुण्डिमा हुने एथ्लेटिक्सतफै आजै १० स्वर्णको टुङ्गो लाग्दैछ ।

तालिका अनुसार एथ्लेटिक्सतर्फ पुरुषको ११० मिटर हडल्स फाईनल, महिलाको १०० मिटर फाईनल, महिला पुरुषको ४ सय मिटर फाईनल, महिला पुरुषको ५ हजार मिटर फाईनल, महिला पुरुषको ट्रिपल जम्प फाईनल र महिला पुरुषको ४ बाई ४ सय मिटर फाईनलका खेल हुनेछन् ।

यस्तै बुटवल र नेपालगञ्ज तथा कपिलवस्तु र दाङमा भईरहेको फुटबलको समेत समुह चरणको अन्तिम खेलहरु आज हुदैछन् ।

बुटवलमा हुने पुरुष फुटबलमा बिहान प्रदेश ७ र आर्मी तथा साँझ पुलिस र प्रदेश ६ भिड्नेछन् । नेपालगञ्जमा हुने खेलमा भने बिहान प्रदेश ४ र प्रदेश १ तथा साँझ प्रदेश ३ र प्रदेश ५ भिड्नेछन् ।

महिला फुटबलमा आईतबार समुह चरणका अन्तिम खेल हुनेछन् । कपिलवस्तुमा बिहान हुने महिला फुटबलमा प्रदेश ४ र प्रदेश १ तथा साँझ हुने खेलमा आर्मी र प्रदेश ६ खेल्नेछन् । दाङमा हुने खेलमा भने विहान पुलिस क्लब र प्रदेश २ तथा दिउँसो प्रदेश ५ र समुह ७ खेल्नेछन् ।

तेक्वान्दोका खेलहरु भैरहवाको ब्याडमिन्टन कभर्डहलमा चल्दा दाङको तुलसीपुरस्थित कराँतेहलमा कराँतेका खेलहरु हुनेछन् । नेपालगञ्जको नगरभवनमा भारोत्तोलन, खजुराको भलिबल एकेडेमीमा महिला पुरुषका भलिबल तथा नेपालगञ्जको कभर्डहलमा ब्याडमिन्टनका खेल हुनेछन् ।

नेपालगञ्ज रंगशालामा पुरुष ह्याण्डबल र महेन्द्र क्याम्पसमा आईटीएफ तेक्वान्दोका खेलले निरन्तरता पाउनेछन् ।

नेपालगञ्जको सुटिङरेन्जमा सुटिङ, जुडो हलमा जिम्न्याष्टिकको खेल हुनेछ ।

त्यस्तै, बुटवलमा सफ्ट टेनिस, दाङ र कोहलपुरमा क्रिकेट तथा नेपालगञ्जको प्रहरी तालिम केन्द्रमा आर्चरीका खेल हुनेछन् ।

बर्दियामा सेपाकटाक्रो र खोखो तथा पोखरामा प्याराग्लाईडिङका खेलले निरन्तर रहदाँ नेपालगञ्जमा पौडीका खेलहरु आज सूरु हुनेछन् ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

आर्मीले जित्यो २५ औं पुरुष राष्ट्रिय कबड्‌डी प्रतियोगिताको उपाधि

आर्मीले जित्यो २५ औं पुरुष राष्ट्रिय कबड्‌डी प्रतियोगिताको उपाधि

आर्मीलाई हराउँदै एपीएफले जित्यो उपाधि

आर्मीलाई हराउँदै एपीएफले जित्यो उपाधि

Bajaj Pulsar Motorcycle Ad
खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

गण्डकी प्रदेश टाईगर कपको च्याम्पियन

गण्डकी प्रदेश टाईगर कपको च्याम्पियन

पूजाको काँधमा कप्तानी जिम्मेवारी

पूजाको काँधमा कप्तानी जिम्मेवारी

टाईगर कपमा पर्वत जिल्ला तेस्रो

टाईगर कपमा पर्वत जिल्ला तेस्रो

आर्मीले जित्यो २५ औं पुरुष राष्ट्रिय कबड्‌डी प्रतियोगिताको उपाधि

आर्मीले जित्यो २५ औं पुरुष राष्ट्रिय कबड्‌डी प्रतियोगिताको उपाधि

टाइगर कपको उपाधिका लागि गण्डकी र पर्वत भलिबल भिड्ने

टाइगर कपको उपाधिका लागि गण्डकी र पर्वत भलिबल भिड्ने

आर्मीलाई हराउँदै एपीएफले जित्यो उपाधि

आर्मीलाई हराउँदै एपीएफले जित्यो उपाधि

उधारो ब्याटमा करिअरकै उत्कृष्ट इनिङ्स, तर सन्तुष्ट छैनन् डि कक

उधारो ब्याटमा करिअरकै उत्कृष्ट इनिङ्स, तर सन्तुष्ट छैनन् डि कक