आइतबार, १८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

आठौं राष्ट्रिय खेलकुद : ४५ स्वर्णसहित आर्मीको अग्रता

शनिबार, ०७ बैशाख २०७६खेलपाटी संवाददाता
आठौं राष्ट्रिय खेलकुद :  ४५ स्वर्णसहित आर्मीको अग्रता
mustang rice ad

काठमाडौं । नेपाली खेलकुदको कुम्भमेला आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता प्रदेश ५ मा जारी छ । बृहत खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रबारबाट आठौंको दशौं दिनको खेल सकिएको छ ।

गत चैत २७ बाट सुरु प्रतियोगितामा शुक्रबारसम्म १२१ स्वर्णसहित कुल ४४३ पदकको टुंगो लागिसकेको छ । जसमा विभागीय टोलीले आफ्नो वर्चश्व कायम गरेका छन् ।

पदक तालिकामा हालसम्म विभागीय टिम त्रिभुवन आर्मी क्लबले सर्वाधिक पदक जितेको छ । आर्मीले ४५ स्वर्ण, ३१  रजत र २७ कास्य पदकसहित कुल १०३ पदक जितेको छ ।

यस्तै नेपाल पुलिस क्लबले २२  स्वर्ण, २०  रजत र २१ कास्य पदकसहित कुल ६३ पदक जितेको छ । सशत्र प्रहरीको एपीएफ क्लबले १७ स्वर्ण, १६ रजत र २८ कास्यसहित कुल ६१ पदक जितेर तेस्रो स्थानमा रहेको छ ।

प्रदेश ३ ले ९  स्वर्ण, १५ रजत र ३३ कास्य पदक गरी ५७  पदक हात पारेको छ । गण्डकीले ६ स्वर्ण,७ रजत र १९ कास्यसहित ३२ पदक जित्दा सुदुरपश्चिम प्रदेशले ६ स्वर्ण,५ रजत र १४ कास्यसहित २५ पदक जितेको छ ।

यस्तै प्रदेश २ ले ६ स्वर्ण,६ रजत र ५ कास्यसहित १७ पदक जितेको छ ।

प्रदेश ५ ले ४ स्वर्ण,१०रजत र २४  कास्यसहित ३८ पदक, प्रदेश १ ले ३ स्वर्ण, ९ रजत र २६ कास्यसहित ३८  र कर्णाली प्रदेशले २ स्वर्ण,१ रजत र २ कास्यसहित ५ पदक जितेको छ ।

आठौंमा ३५ खेल समावेश गरिएको छ । राष्ट्रिय खेलकुदकै इतिहासमा प्याराग्लाइडिङ खेल पहिलो पटक समावेश गरिएको छ भने एनआरएनए टिम पनि पहिलोपटक सहभागी हुँदैछ ।

आठौं राष्ट्रियमा समग्रमा २८ सय २५ पुरुष तथा २३ सय ८६ महिला गरी जम्मा ५२ सय ११ खेलाडी सहभागी हुने छन् । ३७२ स्वर्ण, त्यत्ति नै रजत र ५६३ कांस्यका भिडन्त हुनेछ ।

तालिका :

Province 1 3 9 26 38
Province 2 6 6 5 17
Province 3 9 15 33 57
Gandaki Province  6 7 19 32
Province 5 4 10 24 38
Karnali Province 2 1 2 5
Farwest Province 6 5 14 25
Nepal Army 45 31 27 103
Nepal Police 22 20 21 63
APF 17 16 28 61
NRNA 1 0 3 4
Total 121 120 202 443
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

आर्मीले जित्यो २५ औं पुरुष राष्ट्रिय कबड्‌डी प्रतियोगिताको उपाधि

आर्मीले जित्यो २५ औं पुरुष राष्ट्रिय कबड्‌डी प्रतियोगिताको उपाधि

आर्मीलाई हराउँदै एपीएफले जित्यो उपाधि

आर्मीलाई हराउँदै एपीएफले जित्यो उपाधि

Bajaj Pulsar Motorcycle Ad
आहा रारा गोल्डकप 'फल्डलाईट'मा खेलाइने

आहा रारा गोल्डकप 'फल्डलाईट'मा खेलाइने

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

गण्डकी प्रदेश टाईगर कपको च्याम्पियन

गण्डकी प्रदेश टाईगर कपको च्याम्पियन

पूजाको काँधमा कप्तानी जिम्मेवारी

पूजाको काँधमा कप्तानी जिम्मेवारी

टाईगर कपमा पर्वत जिल्ला तेस्रो

टाईगर कपमा पर्वत जिल्ला तेस्रो

आर्मीले जित्यो २५ औं पुरुष राष्ट्रिय कबड्‌डी प्रतियोगिताको उपाधि

आर्मीले जित्यो २५ औं पुरुष राष्ट्रिय कबड्‌डी प्रतियोगिताको उपाधि

टाइगर कपको उपाधिका लागि गण्डकी र पर्वत भलिबल भिड्ने

टाइगर कपको उपाधिका लागि गण्डकी र पर्वत भलिबल भिड्ने

आर्मीलाई हराउँदै एपीएफले जित्यो उपाधि

आर्मीलाई हराउँदै एपीएफले जित्यो उपाधि