बुद्धिचालमा प्रहरीका पुरुषोत्तमलाई स्वर्ण
प्रहरीका मनीष हमाल दोश्रो तथा आर्मीका सचिन महर्जन तेश्रो भए ।
प्रहरीका मनीष हमाल दोश्रो तथा आर्मीका सचिन महर्जन तेश्रो भए ।
राष्ट्रिय खेलकुद परिषद राखेपले उद्घाटनका लागि सम्पूर्ण तयारी समेत पुरा भएको जनाएको छ ।
गत असोजमा नेपालगञ्जमा प्रतियोगिता मुल आयोजक समितिको बैठक बसालेका मन्त्री एकैपटक चैतको अन्तिम साता निरिक्षणको क्रममा मैदानमा झुल्किएका थिए ।
नेपालगन्जस्थित मंगलप्रसाद माविको खेल मैदानमा प्रदेश ५ का मनिष गुरुङले ३६ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।
आठौंको उद्घाटन अघि विभिन्न १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसक्ने छ ।
खुलामा आठौं चरणको खेल सकिँदा प्रहरीका पुरुषोत्तम चौलागाईं, आर्मीका सचिन महर्जन र प्रहरीका मनीष हमालले समान ६.५–६.५ अंक जोडेका छन् ।
बर्दियाको बाँसगढी कबड्डी एकेडेमीमा भएको सेमिफाइनलमा आर्मीले गण्डकीलाई ३८–२१ तथा प्रदेश ५ ले एपीएफलाई ३५–२८ ले पराजित गरे ।
सुदुरपश्चिम प्रदेशलाई सडन डेथमा ६-५ गोल अन्तरले पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो ।
आर्मीले सुदूरलाई ६३–३२, गण्डकीले प्रदेश २ लाई ३७–३६ र एपीएफले प्रदेश १ लाई ६८–२५ ले पराजित गरे ।
प्रदेश १ की कृपा अधिकारी र आर्मीकी सिन्दिरा जोशीले समान ५–५ अंक जोडेका छन् ।
सोमबार भएको खेलमा पुरुष र महिला स्पर्धाबाट अन्तिम ४ मा पुग्ने टोलीको टुङ्गो लागेको हो ।
प्रतियोगितामा सहभागी ७ प्रदेश, तीन विभागीय टोली र एक एनआरएनए टोलीको लोगो सार्वजनिक गरिएको हो ।