बुद्धिचालमा सुजनालाई स्वर्ण
बुधबार, ०४ बैशाख २०७६खेलपाटी संवाददाता
नेपालगंज । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय बुद्धिचालको महिलामा सुजना लोहनीले स्वर्ण जितेकी छन् ।
एक खेल अगावै सुजनाले स्वर्ण पक्का गरेकी हुन् । सुजनाले नवौं चरणको खेल खेल्न बाँकी छ । अन्य पदकको भने टुंगो लाग्न बाँकी छ ।
खुलामा आठौं चरणको खेल सकिँदा प्रहरीका पुरुषोत्तम चौलागाईं, आर्मीका सचिन महर्जन र प्रहरीका मनीष हमालले समान ६.५–६.५ अंक जोडेका छन् ।
प्रहरीका प्रहरीका मदनकृष्ण कायश्थको ६ अंक छ ।







%20(1)-1769779466492.jpeg&w=3840&q=75)
-1769769455928.jpeg&w=3840&q=75)






