आर्मी र प्रदेश ५ भिड्ने
बुधबार, बैशाख ४, २०७६खेलपाटी संवाददाता
नेपालगंज । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय कबड्डीको पुरुषमा आर्मी र प्रदेश ५ उपाधिका लागि भिड्ने भएका छन् ।
बर्दियाको बाँसगढी कबड्डी एकेडेमीमा भएको सेमिफाइनलमा आर्मीले गण्डकीलाई ३८–२१ तथा प्रदेश ५ ले एपीएफलाई ३५–२८ ले पराजित गरे ।
महिलाको फाइनलमा आर्मी र पुलिसले खेल्ने छन् । आर्मीले सुदूरपश्चिम प्रदेशलाई ४९–१७ तथा पुलिसले प्रदेश ५ लाई ३४–२४ ले हराए । फाइनल बुधबार हुनेछ ।






-1762154705887.png&w=3840&q=75)

copy-1761474438174-1761833912550.avif&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


