एनआरएनका संरक्षणभुषणलाई स्वर्ण
नेपाल आर्मीका प्रनव खनाललाई हराउँदै संरक्षणभुषणले स्वर्ण जितेका हुन् ।
नेपाल आर्मीका प्रनव खनाललाई हराउँदै संरक्षणभुषणले स्वर्ण जितेका हुन् ।
सोमबार भएको खेलसंगै समुह एबाट सेमिफाईनल पुग्ने टोलीको टुङ्गो लागेको हो ।
रंगशालाको फुटबल मैदान र साधारणतर्फको प्याराफिट तयार भएपनि भिआईपीतर्फको प्याराफिट निर्माणको काम पुरा हुन सकेको छैन ।
आठौंको उद्घाटन अघि विभिन्न १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसक्ने छ ।
महिलातर्फ प्रदेश ५ ले कर्णाली प्रदेशलाई ४१–२९ र पुलिसले एपीएफलाई ४०–१९ ले हराएको छ ।
विजेताका मनोज चौधरी र सागर आचार्यले गोल गरे । आर्मीका दीपेन्द्र ऐरले १ गोल फर्काए ।
बर्दियाँको ठाकुरद्वारामा भइरहेको प्रतियोगिताको खुलामै एपीएफका क्षितिज भण्डारी ३.५ अंकसाथ दोश्रो स्थानमा छन् ।
नेपालगञ्जको ज्ञानोदय माविमा बक्सिङका खेलले निरन्तरता पाउदाँ बाँसगढीको कबड्डी एकेडेमीमा कबड्डीका खेल चल्नेछन् ।
खुलातर्फ एपीएफका क्षितिज भण्डारी, प्रहरीका सूरवीर लामा, प्रदेश ३ का रिजेन्द्र राजभण्डारी, प्रहरीका मनीष हमालसहित ११ खेलाडीले दोश्रो चरणको खेल सकिँदा समान २–२ अंक जोडेका छन् ।
ईयाथलन अन्तर्गत स्प्रिन्टमा ७५० मिटर पौडी, साइक्लिङ २० किलोमिटर र ५ किलोमिटरको दौडमा पुरुषतर्फ आर्मी क्लबका दिपेश चौधरीले १ घन्टा ८ मिनेट ८८ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक हात पारेका छन ।
बर्दियाँको बाँसगढी कबड्डी एकेडेमीमा पुरुषतर्फ आर्मीले प्रदेश १ लाई ७७–२९ तथा प्रहरीलाई ६२–३० ले पराजित गर्यो ।
सुदूरपश्चिम प्रदेशलाई २–१ ले पछि पार्दैै प्रदेश ५ ले तेस्रो जित दर्ता गरेको हो ।