बिहिबार, ०५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

भिआईपी प्याराफिट जडानको चटारो (फोटो फिचर)

सोमबार, ०२ बैशाख २०७६खेलपाटी संवाददाता
भिआईपी प्याराफिट जडानको चटारो (फोटो फिचर)
Loading ad...
mustang rice ad

बाँके । आठौं राष्टिय खेलकुद प्रतियोगिताको मुख्य केन्द्र नेपालगञ्ज रंगशालाको भिआईपीतर्फको प्याराफिट जडानको काम तिव्र गतिमा अघि बढेको छ ।

रंगशालाको फुटबल मैदान र साधारणतर्फको प्याराफिट तयार भएपनि भिआईपीतर्फको प्याराफिट निर्माणको काम पुरा हुन सकेको छैन । भिआईपीतर्फको छानो हाल्ने काम सकिएको छ । तर प्याराफिट निर्माणको काम समयमै सकिनेमा आशंका छ । प्याराफिट निर्माणसंगै अहिले सिट जडानको काम तिव्र गतिमा अघि बढेको छ ।

रंगशालाको स्तरोउन्नती पछि फुटबल मैदानको लम्बाई करिब १०५ मिटर र चौडाई ६८ मिटरको हुनेछ । फुटबल मैदानको प्याराफिटको क्षमता वृदि गरेर १० हजार पुर्याउने लक्ष्य राखिएको छ । साँढे ६ करोडको लागतमा फुटबल मैदान तथा साधारण तर्फको प्याराफिट तयार गरिएको छ ।

भिआईपी प्याराफिट निर्माणका लागि करिब १९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

फोटोमा हेर्नुहोस् -

तस्बिर: रमेश सुवेदी/खेलपाटी 

 

 

बाँकी दृष्य भिडियाेमा हेर्नुस :

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

५० हजारसहित टमाटा सम्मानित

५० हजारसहित टमाटा सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आरएस रिसोर्टमाथि बागमतीको साँघुरो जित

आरएस रिसोर्टमाथि बागमतीको साँघुरो जित

मेसीको पनि ९००औं गोल

मेसीको पनि ९००औं गोल

बार्सिलोनाको प्रतिद्धन्दी अब एट्लेटिको

बार्सिलोनाको प्रतिद्धन्दी अब एट्लेटिको

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

झापामाथि आर्मीको एकतर्फी जित

झापामाथि आर्मीको एकतर्फी जित