बिहिबार, ०५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

पुरुष हक्कीको सेमिफाईनल समिकरण पुरा

सोमबार, ०२ बैशाख २०७६खेलपाटी संवाददाता
पुरुष हक्कीको सेमिफाईनल समिकरण पुरा

फाइल फाेटाे ।

Loading ad...
mustang rice ad

नेपालगञ्ज । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष हक्कीको सेमिफाईनल समिकरण पुरा भएको छ । सोमबार भएको खेलसंगै समुह एबाट सेमिफाईनल पुग्ने टोलीको टुङ्गो लागेको हो ।

समुह एबाट नेपाल पुलिस र आर्मी अन्तिम ४ मा पुगेका छन् ।

समुह बीबाट प्रदेश ५ र सुदर प्रदेश सेमिफाईनल पुगेका छन् ।

फाईनल प्रवेशका लागि पुलिसले सुदुर प्रदेशसंग तथा आर्मीले प्रदेश ५ संग प्रतिस्पर्धा गर्नेछ ।

बाँकेको मंगल प्रसाद माविको खेल मैदानमा सोमबार भएको खेलमा पुलिसले प्रदेश नम्बर २ लाई ६–० गोल अन्तरले हरायो । पुलिसको जितमा रोमन राणाले चार गोल गरे ।

उनले २१ औ, ३६ औ, ४५ औ र ४७ औ मिनेटमा गोल गरेका थिए । ३८ औ मिनेटमा योगेश कुमार बारघरे र ५३ औ मिनेटमा केशवराज जोशीले गोल गरेका थिए ।

खजुरास्थित शुक्र माविमा भएको महिला हक्की प्रतियोगिताको तेस्रो दिन सोमवार विहान भएको पहिलो खेलमा गण्डकी प्रदेशले प्रदेश २ लाई २–० ले पराजित गरेको छ । खेलको २१ औँ मिनेटमा गण्डकी प्रदेशकी सविना पुनमगरले गोल गरिन् ।


तेस्रो क्वार्टरमा प्रदेश २ ले राम्रो अवसर पाएपनि गोल गर्न सकेन । त्यसको फाइदा उठाउँदै ५८ औँ मिनेटमा गण्डकी प्रदेशकी करुणा दर्लामीले गरेर २–० ले आफ्नो टिमलाई अग्रता दिलाइन् ।


त्यसैगरि नेपाल आर्मी र सुदूरपश्चिम प्रदेश वीच भएको खेल बराबरी भएको छ । खेलको २७ औँ मिनेटमा सुदूरपश्चिमकी अनिता श्रेष्ठले गोल गरिन । त्यसको जवाफमा नेपाल आर्मीकी दिपकुमारी घलेले १ गोल गरेर आफ्नो टिमलाई बराबरीमा ल्याइन् । खेल अवधिभर नेपाल आर्मीले दुई र सुदूरपश्चिमले एउटा पेनाल्टी कर्नर पाएको थियो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

५० हजारसहित टमाटा सम्मानित

५० हजारसहित टमाटा सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आरएस रिसोर्टमाथि बागमतीको साँघुरो जित

आरएस रिसोर्टमाथि बागमतीको साँघुरो जित

मेसीको पनि ९००औं गोल

मेसीको पनि ९००औं गोल

बार्सिलोनाको प्रतिद्धन्दी अब एट्लेटिको

बार्सिलोनाको प्रतिद्धन्दी अब एट्लेटिको

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

झापामाथि आर्मीको एकतर्फी जित

झापामाथि आर्मीको एकतर्फी जित