फुटबलर विश्वासको घरमा आगलागी
साँझको समयमा खाना पकाउने बेला ग्यास चुहावट भएर आगो लागेको विश्वासले खेलपाटीलाई जानकारी गराए ।
साँझको समयमा खाना पकाउने बेला ग्यास चुहावट भएर आगो लागेको विश्वासले खेलपाटीलाई जानकारी गराए ।
सागको सामान खरिद तथा रुख कटानका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयको निर्देशन राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गठन गरेको ५ सदस्यीय उपसमितिले शुक्रबारबाट काम सुरु गरेको हो ।
भारतसँगको सीमा सुरक्षामा खटिएका ३६ खेलाडीमा शुक्रबार कोरोना देखिएको एपीएफ स्रोतले जनाएको छ ।
कुन्दन बचाउ अभियान चलाईरहेको प्रदेश नम्बर २ क्रिकेट संघले बिहीबार अष्ट्रेलियामा रहेका नेपालीले १ लाख ८९ हजार २८० रुपैयाँ सहयोग गरेको जनाएको छ ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार थापालाई कार्यकारी समितिको सचिवमा मनोनित गरिएको हो ।
समितिमा भट्टराई सहित अर्जुन बिक, महेन्द्रकुमार राई, नारायण अर्याल, पासाङ शेर्पा सदस्य रहेका छन् ।
टुर डे फ्रान्सका लागि टिम इनिओसले बुधबार सार्वजनिक गरेको टिममा फ्रुमलाई समावेश गरेको छैन ।
काउन्ट डाउन सुरुत्यस अवसरमा नेपालमा पनि विश्वविद्यालय खेलकुद संघ नेपालले कार्यक्रम आयोजना गरेको छ ।
उनलाई गुठी संस्थानका अध्यक्ष मीनराज चौधरी र वर्ल्ड बुक अफ रेकर्ड, युके, नेपाल च्याप्टरका अध्यक्ष सागर कटुवालले प्रमाण पत्र हस्तान्तरण गरे ।
कोरोना संक्रमणको कारण देखाउँदै सरकारले लागू गरेको लकडाउनका कारण चैतको पहिलो हप्ताबाट मैदान भित्रको खेलकुद गतिविधि बन्द अवस्थामा थियो ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा प्रशिक्षण गरिरहेका खेलाडी र प्रशिक्षकलाई लोमसले सहयोग गरेको हो ।