मन्देकाजीको संयोजकत्वमा गुठीलाई सहयोग
समाजसेवी एवम् सभासद बिमल केडियाको विशेष सहयोग तथा ओलम्पियन दीपक विष्ट, उद्यमी बिशाल श्रेष्ठ, व्यापारी रोशन श्रेष्ठ र विशाल थापाको पहलमा अक्सिजन सिलिन्डर प्रदान गरिएको मन्देकाजीले जानकारी गराए ।
समाजसेवी एवम् सभासद बिमल केडियाको विशेष सहयोग तथा ओलम्पियन दीपक विष्ट, उद्यमी बिशाल श्रेष्ठ, व्यापारी रोशन श्रेष्ठ र विशाल थापाको पहलमा अक्सिजन सिलिन्डर प्रदान गरिएको मन्देकाजीले जानकारी गराए ।
सोमबार एक बिज्ञप्ती निकाल्दै संघले नेपाल बुद्धिचाल संघका पूर्व अध्यक्ष एवं बिश्व बुद्धिचाल महासंघ अनुशासन आयोगका सदस्यको निधनमा समवेदना ब्यक्त गरेको हो । ६५ बर्षे जोशीको आईतबार हृदयघातका कारण ललितपुरमा निधन भएको हो ।
पीएमपीएलमा तेस्रो भएसँगै डीआरएसले १८ हजार अमेरिकी डलर अर्थात करिब २१ लाख पुरस्कार समेत हात पार्न सफल भएको छ।
राखेपले मनाङेको अभिव्यक्तिले राखेपको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । राखेपले खेलकुद विकास र विस्तारमा अनवरत लागि रहेका परिषद्का सदस्य सचिव र सदस्य उपर आएको यस्ता अभिव्यक्तिले सम्पूर्ण खेल जगतको अपमान भएको समेत जनाएको छ ।
सोही क्रममा दुलाल दम्पतीले अमेरिकाको क्यालिफोर्नियामा रहेका बालसखा महेन्द्र राज पाण्डेको समेत सहयोगमा शनिबार अनाथ बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेका छन् ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशाला हाताभित्र पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाको संयोजनमा खेलाडीहरु दिपेश महत, रामबहादुर अधिकारी, लोकराज शाही, पलेशा गोर्वधन, विशाल गर्बुजा, र श्रृजना घिसिङलाई सहयोग हस्तान्तरण गरिएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स परिसरमा शनिबार एन्फाले श्रेष्ठको पुण्यतिथिमा श्रदान्जली सभाको आयोजना गरेको हो ।
खेलपाटी छोटो समयमा नेपाली खेलकुद क्षेत्रको लोकप्रिय सञ्चार संस्थाको रुपमा स्थापित हुन सक्यो ।
हलवाइको गत बैशाख २३ गते कोरोना भाइरस (कोभिड– १९) का कारण निधन भएको थियो । स्व. हलवाइ नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को नेपाली भारोत्तोलन टिमको प्रशिक्षक मध्ये एक हुन् ।
कोभिड-१९ को दोस्रो लहर र नयाँ भरियन्टको कारण नेपाल सरकारले लगाएको निषेधाज्ञाको कारण मर्कामा परेका खेलाडीहरुलाई सहयोग प्रदान गरिएको हो ।
महासंघले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई एक पत्र लेख्दै खोप उपलब्ध गराउन माग गरेको हो ।
कागेश्वरी नगरपालिका वडा ६ स्थित मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला छेउमै रहेको सुकुम्वासी टोलका ११ परिवारलाई ३० केजी बराबरको १–१ बोरा चामल वितरण गरिएको हो ।