माइकल बालाकका छोरा इमिलियोको निधन
बिहिबार, २१ श्रावण २०७८खेलपाटी संवाददाता

एजेन्सी । जर्मनीका पूर्व मिडफिल्डर माइकल बालाकका छोरा इमिलियो बालाकको निधन भएको छ ।
चेल्सी तथा बायर्न म्युनिखका पूर्व खेलाडी बालाकका छोरा इमिलियोको क्वाड बाइक दुर्घटनामा निधन भएको छ ।
१८ वर्षीय इमिलियोको पोर्चुगलको लिस्बनमा बिहीबार बिहान निधन भएको बताईएको छ ।
इमिलियोले चलाएको बाइक पल्टिदा उनको घटनास्थलमै निधन भएको पोर्चुगिज मिडियाले जनाएको छ ।
४४ वर्षीय बालाकले २००६ देखि २०१० सम्म चेल्सीबाट खेलेका थिए । त्यसअघि उनले बायर्नबाट खेलेका थिए ।







-1771251202949.avif&w=3840&q=75)

-1771557471194.webp&w=3840&q=75)





-1771470795575.webp&w=3840&q=75)