टोकियो ओलम्पिक : चीनलाई जापानले उछिन्यो
राजधानी टोकियोमा जारि ओलम्पिकमा सोमबारसम्म कुल ५० स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा २३ राष्ट्रले स्वर्ण जितेका छन् ।
राजधानी टोकियोमा जारि ओलम्पिकमा सोमबारसम्म कुल ५० स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा २३ राष्ट्रले स्वर्ण जितेका छन् ।
नेपाली टिम कतारको दोहा हुँदै स्वदेश फर्कने छन् ।
पत्रकार सम्मेलनमा प्रशिक्षक इन्द्राले ओलम्पिक कमिटीले आफुमाथि षडयन्त्र गरेको भन्दैै न्यायका लागि माग गरेकी छिन् ।
स्पेनको अल्कानिजमा आयोजित युरोपियन ट्यालेन्ट कप रेसको दौरान दुर्घटनामा परेर हुगोको निधन भएको हो ।
राजधानी टोकियोमा जारि ओलम्पिकमा आइतबारसम्म कुल २९ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा १६ राष्ट्रले स्वर्ण जितेका छन् ।
राजधानी टोकियोमा जारि ओलम्पिकको दोस्रो दिन शनिबार कुल ११ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा ९ राष्ट्रले स्वर्ण जितेका छन् ।
टोकियो ओलम्पिक २०२० मा कल्पनाले छनोट चरणमा ६ सय १६ दशमलवल ८ अंंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।
एन्फा कम्प्लेक्समा महिला खेलाडीले केक काटेर गुरु पूर्णिमा मनाएका छन् ।
यस स्पर्धामा रुसकी अनास्टासिया गलाशीनाले रजत र स्विट्जरल्यान्डकी क्रिस्टिन निनाले कास्य पदक जितिन् ।
टोकियो ओलम्पिक २०२० अन्तर्गत शनिबार छनोट चरणमा कल्पनाले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।
जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा एक विशेष समारोहका बीच 'टोकियो ओलम्पिक' औपचारिक रुपमा उद्घाटन गरिएको हो ।
जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा एक विशेष कार्यक्रमका बीच 'टोकियो ओलम्पिक' औपचारिक रुपमा उद्घाटन गरिएको हो ।