बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Loading ad...
Bhat Bhateni Supermarket Ad
राष्ट्रिय केन्पो सुरु

राष्ट्रिय केन्पो सुरु

प्रतियोगिताको राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज ८, २०७८
Read more →
पलेशालाई खेलाडी संघको सम्मान

पलेशालाई खेलाडी संघको सम्मान

खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, महासचिव शिवसुन्दर गोथेलगायतले पलेशालाई नगद १० हजार रुपैयाँ र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

By खेलपाटी संवाददाताबिहिबार, असोज ७, २०७८
Read more →
क्रिकेटर विनोदले गरे सोनीकासँग इन्गेजमेन्ट

क्रिकेटर विनोदले गरे सोनीकासँग इन्गेजमेन्ट

ओमान भ्रमणबाट फर्किएलगत्तै विनोदले सोनीकासँग इन्गेजमेन्ट गरेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, असोज ६, २०७८
Read more →
राष्ट्रिय केन्पोको तयारी पूरा

राष्ट्रिय केन्पोको तयारी पूरा

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबारदेखि हुने प्रतियोगिताको तयारी पूरा भएको बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष पूर्णप्रसाद पाण्डेले जनाएका छन् ।

By खेलपाटी संवाददाताबुधबार, असोज ६, २०७८
Read more →
एनओसीका पूर्व अध्यक्ष राणाको स्मृतिमा शोक सभा

एनओसीका पूर्व अध्यक्ष राणाको स्मृतिमा शोक सभा

राणाको निधन भएको १३ औं पूण्य तिथिका अवसरमा कमिटीले सातदोबाटो श्रद्धान्जली कार्यक्रम गरेको हो । राणाको भदौ २५ मा निधन भएको थियो ।

By खेलपाटी संवाददाताबुधबार, असोज ६, २०७८
Read more →
नेकोसले राष्ट्रिय खेल नीतिको प्रस्ताव तयार गर्ने

नेकोसले राष्ट्रिय खेल नीतिको प्रस्ताव तयार गर्ने

मंगलबार काठमाडौंमा सम्पन्न नेकोसको केन्द्रिय पदाधिकारी बैठकले राष्ट्रिय खेल नीतिको लागि प्रस्ताव तयार गर्ने निर्णय गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, असोज ५, २०७८
Read more →
पलेशा सम्मानित

पलेशा सम्मानित

नेपाल तेक्वान्दो संघ उपाध्यक्ष एवं सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले पूर्व घोषित पुरस्कार मंगलबार पलेशालाई प्रदान गरेका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, असोज ५, २०७८
Read more →
तेक्वान्दो महासंघमा लम्साल र मगर मनोनित

तेक्वान्दो महासंघमा लम्साल र मगर मनोनित

उपाध्यक्ष लम्साल लामो समयदेखी नेपाली मार्शल आर्टस् क्षेत्रमा क्रियाशिल छन् । खेल ब्यबस्थापकीय क्षमता भएका लम्सालको महासंघमा आगमनले प्रदेश न- १ मा तेक्वान्दो गतिविधि तीव्र हुने अपेक्षा गरिएको छ । 

By खेलपाटी संवाददातासोमबार, असोज ४, २०७८
Read more →
वर्ल्ड स्कुल स्पोर्ट्स टोली फर्कियो

वर्ल्ड स्कुल स्पोर्ट्स टोली फर्कियो

तेक्वान्दोतर्फ नेपालले ३ कांस्य पदक जित्यो । ब्यक्तिगत पुम्सेको ब्वाइजमा लावाङ लामा र गर्ल्समा सिमानी लामाले कांस्य जिते ।

By खेलपाटी संवाददातासोमबार, असोज ४, २०७८
Read more →
राष्ट्रपतिमा उम्मेदवारी दिने बक्सर मेनीको घोषणा

राष्ट्रपतिमा उम्मेदवारी दिने बक्सर मेनीको घोषणा

उनले गरिबी र भ्रस्टाचारविरोधी अभियान चलाउने बताईएको छ ।

By खेलपाटी संवाददातासोमबार, असोज ४, २०७८
Read more →
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानलाई जन सेवाश्री पदक

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानलाई जन सेवाश्री पदक

नेपाली खेलकुद विशेष गरि राष्ट्रिय खेल महिला भलिबलको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गदै प्रतिष्ठान जन सेवाश्री पदकले राष्ट्रपतिबाट विभूषित भएको हो ।

By खेलपाटी संवाददाताआइतबार, असोज ३, २०७८
Read more →
किरण र ज्ञानेन्द्रलाई प्रवल जनसेवा श्री

किरण र ज्ञानेन्द्रलाई प्रवल जनसेवा श्री

संविधान दिवसका अवसरमा सरकारले राष्ट्रिय टिमका कप्तानद्धय चेम्जोङ र मल्ललाई प्रवल जनसेवा श्रीबाट विभुषित गर्ने बताएको छ ।

By खेलपाटी संवाददाताआइतबार, असोज ३, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 225 of 416Next