एन्फालाई बागमती प्रदेशको १ करोड
एन्फाले शुक्रबार बागमती प्रदेशसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र परिषदका सदस्य सचिव सूर्यलाल भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
एन्फाले शुक्रबार बागमती प्रदेशसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र परिषदका सदस्य सचिव सूर्यलाल भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
नेपाल पत्रकार महासंघको एसोसियट प्रदेश समितिले शुक्रबार धुलिखेलमा आयोजित प्रथम राष्ट्रिय सम्मेलनमा चित्रकार र साउदलाई सम्मान गरेको हो ।
गत भदौ महिनामा विभिन्न ८ थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेको लिम्पियाका छात्र बास्केटबल टोलीलाई सम्मान गरिएको हो ।
सोही अवसरमा टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टलाई पनि प्रशंसा पत्र प्रदानद्वारा सम्मान गरिएको थियो ।
युवा तथा खेलकुद मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा खेलाडीहरुले पूर्वाधारको अभावका कारण आफुहरुले नियमित प्रशिक्षण गर्न नपाएको गुनासो गरे ।
कतारको दोहामा जारी एसियन स्कुनर च्याम्पियनसिपमा घरेलु खेलाडी मोहम्मद अल बिनारीलाई हराएर नकआउट चरणमा स्थान बनाएका थिए ।
क्लबले सो खेलको निर्णयको गम्भीर छानबिन गरेर दोषी उपर कडा कारबाही गर्न एन्फासँग माग गरेको छ ।
प्रतियोगितामा सातै प्रदेशबाट करिब २ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष पूर्णप्रसाद पाण्डेले जनाएका छन् ।
कोरोना भाइरस (कोभिड– १९) को रोकथाम र नियन्त्रण गर्न लागू गरिएको निशेधाज्ञा– २ देखि हालसम्म निधन भएका खेलकुदसंग सम्बन्धितको सम्झनामा त्रिपुरेश्वरस्थित राखेप हातामा शोकसभा आयोजना गरिएको थियो ।
नेपाल खेलकुद पत्रकार मञ्चले २६ औं स्थापना दिवसको अवसरमा आइतबार दाहाल र नेपाललाई सम्मान गरेको हो ।
थ्री स्टार क्लबका अध्यक्ष समेत रहेका जोशीको ममतामयी आमा रमा जोशीको गएराति निवासमा ८२ वर्षको उमेरमा निधन भएको एन्फाले जनाएको छ।
कुनैपनि ग्रान्डस्लाममा पुग्ने पहिलो बेलायती खेलाडी बनेकी राडुकानुले पहिलो ग्रान्डस्लामको उपाधि उचालेकी हुन् ।