बिक्रम र कोमललाई पावर लिफ्टिङको उपाधि
नेपाल पावर लिफ्टिङ संघको तत्वाधानमा व्यायाम व्यवसायी संघ रुपन्देहीको आयोजनामा भएको प्रतियोगितामा पुरुषमा बिक्रम र महिलामा कोमल च्याम्पियन बनेका हुन् ।
नेपाल पावर लिफ्टिङ संघको तत्वाधानमा व्यायाम व्यवसायी संघ रुपन्देहीको आयोजनामा भएको प्रतियोगितामा पुरुषमा बिक्रम र महिलामा कोमल च्याम्पियन बनेका हुन् ।
न्यौपानेको परिवारको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको हो । न्यौपानेका बुवा÷आमा दुवै क्यान्सर रोगबाट पीडित छन् ।
प्रतियोगितामा बागमती प्रदेशका पुरुषतर्फ ७ जिल्ला र महिलामा ३ जिल्लाको सहभागिता रहने छ ।
अक्टोबर २ देखि १० तारिखसम्म हुने प्रतियोगिताको पुरुष ७४ केजीमा सुरेश चुनारा तथा ९७ केजीमा सुमिर शाहले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल कुस्ती संघका अध्यक्ष राज मोहम्मद अन्सारीले जनाएका छन् ।
अन्तराष्ट्रिय ओलम्पिक कमिटिले पूर्ण खोप नलगाएकोलाई २१ दिनको क्वारेन्टिन बस्नु पर्ने नियम बनाएको हो ।
बुधबार भर्चुअलमार्फत भएको निर्वाचनमा एए भियतनामका ग्रेग क्राफ्ट अध्यक्ष तथा तीन उपाध्यक्षहरुमा फेडेरेशन अफ इण्डियन अटोमोबाइल एसोसिएसन, अटोमोबाइल्स् एसोसिएसन अफ सिँगापुर तथा इकितान मोटर इन्डोनेशिया विजयी भएका छन् ।
नर्वेमा आयोजना हुने विश्व च्याम्पियनसिपमा नेपालका तीन पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने भएका हुन् ।
वान्डा मेट्रोपोलिटानो स्टेडियममा आयोजना गरिएको 'फुटबल फर पिस एक्जिब्युसन' नामक प्रदर्शनीमा नेपालको फुटबल जर्सी प्रदर्शन गरिएको हो।
यस्तै ईपीएल रमाइलोले ब्लड क्यान्सर रोगसँग लडिरहेकी आफ्नी एक मात्र सन्तान छोरी कसुमीको उपचारका लागि ५० हजार प्रदान गरेको छ ।
खेलको प्राविधिक एवं व्यवस्थापकीय ब्यवसस्थापकिय क्षमता भएका सिंहको महासंघमा आगमनले प्रदेश नं. २ मा तेक्वान्दोको विकास र विस्तार तिव्र रुपमा हुने अपेक्षा गरिएको महसचिव सुदिपचन्द्र बख्रेल बताए ।
परिषद्का सदस्यसचिव सुर्यलाल भण्डारीको अध्यक्षतामा संचालन भएको उद्घाटन समारोहमा किर्तिमानी धावक बैकुण्ठ मानन्धरले प्रमुख अतिथिका रुपमा सम्बोधन गरेका थिए ।
नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघद्वारा आयोजित प्रतियोगितामा ६ स्वर्णसाथ सुदूरपश्चिम प्रदेश दोश्रो भयो ।