सोमबार, १४ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Bhat Bhateni Supermarket Ad
बाँसवारी क्लब भवनको माथिल्लो तल्लाको उद्घाटन

बाँसवारी क्लब भवनको माथिल्लो तल्लाको उद्घाटन

पूर्व उप–प्रधानमन्त्री ईश्वर पोखरेलले शनिबार क्लब भवनको नव–निर्मित माथिल्लो तल्लाको उद्घाटन गरेका छन् ।

By खेलपाटी संवाददाताशनिबार, असोज २३, २०७८
Read more →
जावलाखेल युथ क्लबको शुभकामना तथा चियापान कार्यक्रम

जावलाखेल युथ क्लबको शुभकामना तथा चियापान कार्यक्रम

क्लबले नेपालीहरुको महान चाड बिजयादशमी शुभ दिपावली, नेपाल सम्बत ११४२ लगायतका पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो । 

By खेलपाटी संवाददाताशनिबार, असोज २३, २०७८
Read more →
भाषणमा हैन, काममा विश्वास गर्छु – खेलकुद मन्त्री

भाषणमा हैन, काममा विश्वास गर्छु – खेलकुद मन्त्री

शुक्रबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री गहतराजले मन्त्रालयलाई युवाको आशा, भरोसको केन्द्रको रुपमा विकास गर्ने चुनौती आफ्नो सामु रहेको बताए ।

By खेलपाटी संवाददाताशनिबार, असोज २३, २०७८
Read more →
खेलकुद मन्त्रीको पहिलाे निर्णय : कोहलपुरमा महिला क्रिकेट एकेडेमी खोल्ने

खेलकुद मन्त्रीको पहिलाे निर्णय : कोहलपुरमा महिला क्रिकेट एकेडेमी खोल्ने

माओवादी केन्द्रको सिफारिसमा प्रधानमन्त्री शेरबहादुर देउवाले गहतराजलाई खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २२, २०७८
Read more →
बागमती प्रदेशले प्रदेश खेलकुद आयोजना गर्ने

बागमती प्रदेशले प्रदेश खेलकुद आयोजना गर्ने

बिगत दुई बर्षदेखि आयोजनाको तयारी गरेको प्रदेश खेलकुद विकास समितिले आगामी पुसदेखि माघसम्म प्रदेश खेलकुद प्रतियोगिता संचालन गर्ने भएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २२, २०७८
Read more →
खेलकुद मन्त्री बने महेश्वर गहतराज

खेलकुद मन्त्री बने महेश्वर गहतराज

सत्ता गठबन्धन आबद्ध दल माओबादी केन्द्रको सिफारिसमा प्रधानमन्त्री शेरबहादुर देउवाले गहतराजलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २२, २०७८
Read more →
मर्रेले भेटे हराएको विवाहको औठी

मर्रेले भेटे हराएको विवाहको औठी

ईण्डियन वेल्स मास्टर्समा सहभागिता जनाउन क्यालीफोर्नियामा रहेका मर्रेले विवाहको औठी चोरी भएको भन्दै खोजीदिन आग्रह गरेका थिए । तर, उनले हराएको २४ घण्टा नबित्दै औठी पाएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २२, २०७८
Read more →
को बन्ला खेलकुद मन्त्री ?

को बन्ला खेलकुद मन्त्री ?

खेलकुदमा नेकपा एमालेको जवर्जस्त उपस्थिती, प्रभाव र हालिमुहालीले कांग्रेसका खेलकुद नेताहरु विरत्तिएका थिए । पछिल्लो समय उनीहरुले खेलकुद मन्त्रालय आफैले राख्नुपर्ने सुझाव नेतृत्व समक्ष राख्दै आएका थिए ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २१, २०७८
Read more →
प्याकुरेल र श्रेष्ठको राजीनामा स्वीकृत

प्याकुरेल र श्रेष्ठको राजीनामा स्वीकृत

जमलको एलो प्यागोडा होटेलमा बिहीबार सकिएको क्यानको बोर्ड बैठकले प्याकुरेल र श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २१, २०७८
Read more →
कुमार केसीलाई मातृ शोक

कुमार केसीलाई मातृ शोक

केसीकी माता ९२ वर्षिया खलकुमारी केसीको उपचारको क्रममा बिहीबार काठमाडौंमा निधन भएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २१, २०७८
Read more →
अलीको पेन्टिङ एक मिलियन बढीमा बिक्री

अलीको पेन्टिङ एक मिलियन बढीमा बिक्री

अक्सनको मुख्य आकर्षण सन् १९७८ मा बनाइएको स्केच थियो जसको शीर्षक ‘स्टिङग लाइक अ बी’ अर्थात मौरी जस्तै टोक हो । यो स्केच ४ लाख २५ हजार ३ सय १२ डलरमा विक्री भएको थियो । जसलाई अक्सन अघि ४० हजार देखि ६० हजार डलरमा विक्री हुने अनुमान गरिएको थियो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २१, २०७८
Read more →
सामाग्री वितरण

सामाग्री वितरण

सामाखुशीस्थित स्टार रेस्ट्रो बैंक्युटमा विजयादशमीका अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा सामाग्री वितरण गरिएको हो ।

By खेलपाटी संवाददाताबुधबार, असोज २०, २०७८
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 217 of 410Next