सफललाई केल्मीको प्रायोजन
बिहिबार, २३ मंसिर २०७८खेलपाटी संवाददाता

काठमाडौं । अल्पाइन स्की खेलाडी सफलराम श्रेष्ठलाई केल्मीले स्की पोसाक प्रायोजन गरेको छ ।
शीतकालिन ओलम्पिकको तयारीका लागि श्रेष्ठ इटाली जाने भएका छन् ।
बेइजिङ्ग विन्टर ओलम्पिक खेल २०२२ फेब्रेअरी ४ देखि २० सम्म चीनमा आयोजना हुनेछ ।
सफललाई केल्मीको प्रायोजन






-1771251202949.avif&w=3840&q=75)




-1771592656087.jpeg&w=3840&q=75)
-1771589331372.jpeg&w=3840&q=75)
-1771589256915.jpeg&w=3840&q=75)

