मंगलबार, २६ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

पीएसजी र एस्टन भिल्लाबीच यूईएफए सुपर कप भिडन्त, चर्चामा सोमाली रेफ्री आर्टान

मंगलबार, २६ श्रावण २०८३खेलपाटी संवाददाता
पीएसजी र एस्टन भिल्लाबीच यूईएफए सुपर कप भिडन्त, चर्चामा सोमाली रेफ्री आर्टान
Loading ad...
mustang rice ad

काठमाडौं। विश्वकप फाइनल सकिएको तीन साता नबित्दै युरोपियन फुटबलको नयाँ सिजनको पहिलो उपाधिका लागि पेरिस सेन्ट–जर्मेन (पीएसजी) र एस्टन भिल्ला बुधबार साल्जबर्गमा यूईएफए सुपर कपमा आमनेसामने हुँदैछन्।

च्याम्पियन्स लिग र युरोपा लिगका पछिल्ला विजेताबीच हुने वार्षिक प्रतिस्पर्धा यसपटक मैदानभित्रका खेलाडीभन्दा पनि रेफ्रीका कारण थप चर्चामा छ। खेल सञ्चालनको जिम्मेवारी सोमालियाका रेफ्री ओमार आर्टानले पाएका छन्।

आर्टानलाई विश्वकप सुरु हुनुअघि अमेरिकाले सुरक्षा जाँचसम्बन्धी चिन्ताका कारण प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गर्नबाट रोकेको थियो। अमेरिकी अधिकारीहरूले उनी आतंकवादी संगठनसँग सम्बन्धित रहेको दाबी गरे पनि त्यसको प्रमाण भने सार्वजनिक गरेका थिएनन्।

Ousmane Dembélé

त्यसपछि यूईएफएले अफ्रिकाको गत सिजनका उत्कृष्ट रेफ्री घोषित आर्टानलाई सुपर कपको जिम्मेवारी दिएको हो। उनको नियुक्तिलाई फुटबल समुदायले व्यापक रूपमा स्वागत गरेको थियो। साथै, यूईएफए र फिफाबीच बढ्दो मतभेदका बीच यसलाई युरोपेली फुटबल निकायको रणनीतिक कदमका रूपमा समेत हेरिएको छ।

यूईएफए र फिफाबीचको दूरी पछिल्लो समय अझ बढेको छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोको विश्वकपमा लगानीकर्तालाई हिस्सेदारी बिक्री गर्ने योजना विवादमा परेपछि यूईएफए उनको नेतृत्वविरुद्ध अभियानमा अग्रसर भएको छ।

download (12)

यसै कारण पीएसजी र एस्टन भिल्लाबीचको खेलमा आर्टानको उपस्थितिलाई पनि खेलाडीहरूको प्रदर्शन जत्तिकै चासोका साथ हेरिएको छ।

गत वर्ष टोटनहमलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सुपर कप जितेको पीएसजी लगातार दोस्रोपटक उपाधि जित्ने आधुनिक युगको दोस्रो टोली बन्ने लक्ष्यमा छ। यसअघि रियल मड्रिडले २०१६ र २०१७ मा लगातार सुपर कप जितेको थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बार्सिलोनाको भरोसा फ्लिककै टोलीमा

बार्सिलोनाको भरोसा फ्लिककै टोलीमा

फोर्टिसको ऐतिहासिक सुरुआत

फोर्टिसको ऐतिहासिक सुरुआत

लिभरपुलमा रोनाल्ड अनुबन्धित

लिभरपुलमा रोनाल्ड अनुबन्धित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बार्सिलोनाको भरोसा फ्लिककै टोलीमा

बार्सिलोनाको भरोसा फ्लिककै टोलीमा

पीएसजी र एस्टन भिल्लाबीच यूईएफए सुपर कप भिडन्त, चर्चामा सोमाली रेफ्री आर्टान

पीएसजी र एस्टन भिल्लाबीच यूईएफए सुपर कप भिडन्त, चर्चामा सोमाली रेफ्री आर्टान

फोर्टिसको ऐतिहासिक सुरुआत

फोर्टिसको ऐतिहासिक सुरुआत

लिभरपुलमा रोनाल्ड अनुबन्धित

लिभरपुलमा रोनाल्ड अनुबन्धित

घानालाई हराउँदै पहिलोपटक विश्वकपमा पुग्यो मलावी

घानालाई हराउँदै पहिलोपटक विश्वकपमा पुग्यो मलावी

राखेप बोर्ड सदस्यमा धनीराम र ललिता

राखेप बोर्ड सदस्यमा धनीराम र ललिता

‘फ्लप’ बलरको काँधमा नेपाली टोली

‘फ्लप’ बलरको काँधमा नेपाली टोली

सोमपाल टिममा अटेनन्

सोमपाल टिममा अटेनन्