गुरुङ विश्व आर्चरी एसियाको सदस्यमा निर्वाचित
शुक्रबार भएको विश्व आर्चरी एसियाको साधारण सभाले गुरुङलाई सर्वसम्मत बोर्ड सदस्यमा निर्वाचित गरेको हो ।
शुक्रबार भएको विश्व आर्चरी एसियाको साधारण सभाले गुरुङलाई सर्वसम्मत बोर्ड सदस्यमा निर्वाचित गरेको हो ।
अभिलाषा र तेलरको जोडीले रोमानियाकी डारिया स्टेफानिया र नेपालकी सर्वानी श्रेष्ठको जोडीलाई ६–१ र ६–२ को सोझो सेटमा सहजै पराजित गरे ।
आसन्न ए डिभिजन लिगका लागि चीनियाँ ब्राण्डको स्पोर्ट्स कम्पनी यूक्यानले संकटालाई प्रायोजन गरेको हो ।
इंग्ल्यान्डले बिहिबार टोली घोषणा गरेपछि स्मिथलाई उक्त स्थानमा मौका दिइएको हो ।
मन्त्री गहतराजले नेपालको तयारी गुणात्मक रुपमा राम्रो हुनुपर्ने बताउँदै पदक जित्ने गरि तयारीलाई केन्द्रित गर्नुपर्ने बताए ।
नेपाल पावर लिफ्टिङ संघको आयोजनामा रुप कार्की स्मृति दोश्रो नेपाल्स स्ट्रोङगेस्ट पावर लिफ्टिङ प्रतियोगिता माघ २८ गते हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले कात्तिक २९ गतेका लागि तय लिगको मिति ४ दिन पर सारेको हो ।
बिहीवार सम्झौता पत्रमा एन्फाका महासचिव इन्द्रमान तुलाधर र कान्तिपुर टेलिभिजिनका मार्केटिङ म्यानेजर गौरी दाहालले हस्ताक्षर गरे ।
नेपाल जिम्न्याष्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधानले सहभागी खेलाडी सहितको टोलीलाई कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।
नोभेम्बर ६ देखि ८ तारिखसम्म पाकिस्तानको इस्लामाबादमा भएको प्रतियोगितामा नेपालबाट ६ सहित करिब ५० निर्णायकको सहभागिता रहेको थियो ।
आत्मा–पवित्र हक्चात यक्चुम माङसेबुङको आयोजनामा हुने प्रतियोगितामा फुटबल तर्फ नेपाल र भारतका गरी आठ टीमको सहभागिता रहनेछ ।
त्रिपुरेश्वरस्थित राखेप परिसरमा रहेको कार्यकक्षमा सदस्य–सचिव ढकालले पदवहाली गरेका हुन् ।