आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

सदस्य सचिवमा तीन जनाको नाम सिफारिस 

सोमबार, १३ मंसिर २०७८खेलपाटी संवाददाता
सदस्य सचिवमा तीन जनाको नाम सिफारिस 

BeFunky-collage.jpg

Loading ad...
mustang rice ad

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवको रुपमा तीन जनाको नाम मन्त्रीपरिषद्मा पठाएको छ । 

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले सदस्य सचिव सिफारिस समितिले सिफारिस गरे अनुसार तीन जनाको नाम मन्त्रीपरिषद्मा लगेका हुन् । 

खेलकुद मन्त्री गहतराजले सदस्य सचिवका लागि टंकलाल घिसिङ, अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम मन्त्रपरिषद् बैठकमा प्रस्तुत गरेका छन् । 

सदस्य सचिव सहितको एजेण्डामा निर्णय गर्न मन्त्रीपरिषद्को बैठक सोमबार बसिरहेको छ । 

सिफारिस समितिले एक महिला सहित तीन जनाको नाम सदस्य सचिवको रुपमा सिफारिस गर्ने प्रावधान राष्ट्रिय खेलकुद विकास ऐनमा छ । 

समितिले सिफारिस गरेका तीन जनाको नाम मन्त्रालयले मन्त्रीपरिषद्मा पेश गर्नुपर्ने ऐनमा उल्लेख गरिएको छ । 
मन्त्रालयले सिफारिस गरेका तीन जनामा उपयुक्त पात्रलाई मन्त्रीपरिषद्ले नियुक्त गर्नेछ । 

स्रोतका अनुसार माओवादी केन्द्रका नेता तथा नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङलाई सदस्य सचिव बनाउने सरकारको तयारी छ । 

सदस्य सचिवका लागि १८ जनाले दर्खास्त हालेका थिए । सिफारिस समितिले आईतबार सबै निवेदकको कार्ययोजना हेरेर तीन जनाको नाम मन्त्रालयमा सिफारिस गरेको हो ।

मन्त्रीपरिषद्ले आजै सदस्य सचिवको नियुक्ति गर्ने मन्त्रालय स्रोतले बताएको छ । 
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’