बुधबार, कार्तिक २०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

लन टेनिस

Bhat Bhateni Supermarket Ad
सिनियर्स टेनिस शनिबारबाट 

सिनियर्स टेनिस शनिबारबाट 

प्रतियोगितामा ३५ वर्षमाथि, ४० वर्षमाथि, ४५ वर्षमाथि, ५० वर्षमाथि, ५५ वर्षमाथि र ६० वर्षमाथि उमेरसमूहमा सिंगल्स र डबल्समा प्रतिस्पर्धा हुने आयोजक संघका सदस्य एवं प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, असोज ९, २०७६
Read more →
सागका लागि टेनिस छनोट सुरु

सागका लागि टेनिस छनोट सुरु

पुरुष÷महिला दुवैमा शीर्ष ६ स्थान हात पार्ने खेलाडीले सागमा सहभागिताको अवसर पाउने नेपाल टेनिस संघले जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २, २०७६
Read more →
नाडाललाई युएस ओपन टेनिसको उपाधि

नाडाललाई युएस ओपन टेनिसको उपाधि

निकैनै प्रतिस्पर्धात्मक खेलमा रसियाका डेनियल मेदवेदेवलाई हराउँदै नाडालले युएस ओपन टेनिसको उपाधि जितेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, भदौ २३, २०७६
Read more →
बियान्कालाई युएस ओपन टेनिसको उपाधि

बियान्कालाई युएस ओपन टेनिसको उपाधि

उपाधि भिडन्तमा सेरेना विलियम्सलाई हराउँदै बियान्काले पहिलो ग्रान्डस्लाम उपाधि उचालेकी हुन् ।

By खेलपाटी संवाददाताआइतबार, भदौ २२, २०७६
Read more →
नाडाल युएस ओपनको उपाधि नजिक

नाडाल युएस ओपनको उपाधि नजिक

शनिबार भएको सेमिफाइनलमा इटालीका माटियो बेरेट्टिनीलाई पराजित गर्दै नाडाल उपाधि नजिक पुगेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, भदौ २१, २०७६
Read more →
सेरेना युएस ओपनको फाइनलमा

सेरेना युएस ओपनको फाइनलमा

शुक्रबार बिहान भएको सेमिफाइनलमा युक्रेनकी एलिना स्विटोलिनालाई पराजित गर्दै सेरेना उपाधि नजिक पुगेकी हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ २०, २०७६
Read more →
नाडाल युएस ओपनको सेमिफाइनलमा

नाडाल युएस ओपनको सेमिफाइनलमा

बिहिबार भएको क्वाटरफाइनलमा अर्जेन्टिनाका डिएगो स्वार्टम्यानलाई पराजित गर्दै नाडालले अन्तिम चारको यात्रा तय गरेका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ १९, २०७६
Read more →
फेडेरर युएस ओपनबाट बाहिरिए

फेडेरर युएस ओपनबाट बाहिरिए

बुल्गेरियाका दिमित्रोभसँग पराजित हुँदै पाँच पटकको च्याम्पियन फेडेरर अन्तिम आठबाट बाहिरिएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, भदौ १८, २०७६
Read more →
सेरिना युएस ओपनको सेमिफाईनलमा

सेरिना युएस ओपनको सेमिफाईनलमा

क्वार्टरफाईनलको खेलमा चीनियाँ खेलाडी वाङ् छयाङ्लाई हराउँदै सेरिनाले अन्तिम चारको यात्रा तय गरेकी हुन् ।

By खेलपाटी संवाददाताबुधबार, भदौ १८, २०७६
Read more →
नाडाल युएस ओपनको क्वाटरफाइनलमा

नाडाल युएस ओपनको क्वाटरफाइनलमा

क्रोएसियाका मारिन सिलीचलाई पराजित गर्दै नाडालले अन्तिम आठको यात्रा तय गरेका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, भदौ १७, २०७६
Read more →
साविक विजेता ओसाका युएस ओपन बाहिर

साविक विजेता ओसाका युएस ओपन बाहिर

अन्तिम १६ को खेलमा स्विटजरल्याण्डकी बेलिन्डा बेन्सिससंग ७–५ र ६–४ को सेटमा पराजित हुदै ओसाका प्रतियोगिताबाट बाहिरिएकी हुन् ।

By खेलपाटी संवाददातामंगलबार, भदौ १७, २०७६
Read more →
जोकोभिक युएस ओपनबाट बाहिरिए

जोकोभिक युएस ओपनबाट बाहिरिए

साविकको विजेता जोकोभिक सोमबार भएको चौंथो चरणको खेलमा रिटायर्ड हुँदै प्रतियोगिताबाट बाहिरिएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, भदौ १६, २०७६
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 65 of 86Next