मेड्भेदेबलाई सांघाई मास्टर्सको उपाधि
आइतबार, असोज २६, २०७६खेलपाटी संवाददाता

एजेन्सी । रुसका डानिल मेड्भेदेबले सांघाई मास्टर्स टेनिसको उपाधि जितेका छन् ।
चीनको संघाईमा आइतबार भएको फाइनलमा एलेक्सजेन्डर जेभरेभलाई पराजित गर्दै मेड्भेदेबले उपाधि जिते ।
उपाधि जित्ने क्रममा चौंथो वरियताका मेड्भेदेबले जेभरेभलाई ६-४ र ६-१ ले हराए ।
योसँगै २३ वर्षे मेड्भेदेबले वर्षको चौंथो उपाधि हात पारे ।






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


