टेनिसको ट्रेनिङ क्याम्पमा तीन खेलाडी
बुधबार, असोज १५, २०७६खेलपाटी संवाददाता
.jpg&w=3840&q=75)
काठमाडौं । आईटीएफ÷एटीएफ यु–१४ डेभलोप्मेन्ट ट्रेनिङ क्याम्प– २ मा सहभागी हुन ३ लनटेनिस खेलाडी बिहीबार थाइल्यान्डको बैंकक जाने भएका छन् ।
अक्टोबर ५ देखि १२ तारिखसम्म हुने ट्रेनिङमा प्रसिद्ध मोक्तान, निमिशा ढकाल र अजा रेग्मीले सहभागिता जनाउने छन् ।
टोलीलाई नेपाल टेनिस संघका सदस्य अजय विष्टले बुधबार सातदोबाटोमा एक कार्यक्रमबीच बिदाइ गरे ।






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


