ओसाकालाई उपाधि
आइतबार, १९ आश्विन २०७६खेलपाटी संवाददाता

एजेन्सी । जापानिज खेलाडी नाओमी ओसाकाले चाइना ओपन टेनिसको उपाधि जितेकी छिन् ।
आइतबार भएको फाइनलमा विश्व नम्बर एक एस्लेइघ बार्टीलाई हराउँदै ओसाका च्याम्पियन बनेकी हुन् ।
बेईजिङमा ओसाकाले बार्टीलाई ३-६,६-३ र ६-२ ले हराईन् ।
पहिलो सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै ओसाकाले उपाधि उचालेकी हुन् ।





-1776255486335.jpeg&w=3840&q=75)



-1776769465143.jpeg&w=3840&q=75)





-1776739058950.jpeg&w=3840&q=75)
