१५ वर्षमै गाउफलाई डब्लुटीए उपाधि
सोमबार, असोज २७, २०७६खेलपाटी संवाददाता

एजेन्सी । अमेरिकी खेलाडी कोको गाउफ टेनिसको डब्लुटीए उपाधि जित्ने सर्वाधिक कम उमेरको खेलाडी बनेकी छिन् ।
अस्ट्रियाको लिन्ज ओपन टेनिसको उपाधि जित्दै गाउफ डब्लुटीए उपाधि सर्वाधिक कम उमेरका खेलाडी बनेकी हुन् । १५ वर्षको उमेरमा उपाधि जित्दै उनले कीर्तिमान बनाएकी हुन् ।
उपाधि जित्ने क्रममा गाउफले जेलेना ओस्टापेनकोलाई ६-३,१-६ र ६-२ को सेटमा हराईन् ।
गाउफको यो पहिलो डब्लुटीए उपाधि समेत हो ।






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


