पुलिसको जितमा अनुशाको उच्च प्रदर्शन
शुक्रबार भएको खेलमा साईपल एकेडमीलाई पराजित गर्दै पुलिसले तेस्रो जित निकालको हो ।

प्रतियोगिताको विजेताले २ लाख पुरस्कार पाउने छन् ।
बुधबार भएको खेलमा साईपल एकेडमीलाई ७२-६० ले पराजित गर्दै आईएसओले दोस्रो जित निकालेको हो ।
समृद्धि गोरिल्लाज र भाटभटेनीबीच बुधबार प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ ।
प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनामा जारी लिगको विजेताले २ लाख पुरस्कार पाउने छन् ।
जुनियर ब्वाईजको प्रतिस्पर्धामा सेब्सले श्रीचन्द्रविन्दु ईन्टरनेशनल स्कुललाई २३-१० ले तथा ग्रिनल्याण्डले हिम्रासमी स्कुललाई १९-४ अंकले पराजित गरे ।
आयोजक प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनामा जारी लिगमा ४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनामा जारी लिगको विजेताले २ लाख पुरस्कार पाउने छन् ।
आयोजक प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनामा जारी लिगमा ४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
आयोजक प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनामा जारी लिगमा ४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
बिजयी टिम तथा खेलाडीहरुलाई आयोजक काठमाण्डौ ज्ञानकुञ्ज, टोखाका अध्यक्ष रोहित माथेले मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरेका थिए ।