एचएचसीए र इनोभेटिभको जित
काठमाडौं विद्याकुञ्ज मावि (केभीकेएसएस) द्वारा आयोजित प्रतियोगितामा एचएचसीएले स्किब्सलाई ३५–२४ तथा इनोभेटिभले रेडिअन्टलाई १७–१० ले पराजित गरे ।
काठमाडौं विद्याकुञ्ज मावि (केभीकेएसएस) द्वारा आयोजित प्रतियोगितामा एचएचसीएले स्किब्सलाई ३५–२४ तथा इनोभेटिभले रेडिअन्टलाई १७–१० ले पराजित गरे ।
मंगलबार भएको खेलमा टाइम्स बास्केटबल क्लबलाई ७०-६३ स्कोरले पराजित गर्दै पुलिसले सातौं जित निकालेको हो ।
प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनामा जारी लिगको विजेताले २ लाख पुरस्कार पाउने छन् ।
सोमबार भएको रोमान्चक खेलमा टाइम्स विभागीय टिम त्रिभुवन आर्मी क्लबसंग १ अंकको अन्तरले पराजित भएको हो ।
प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनामा जारी लिगको विजेताले २ लाख पुरस्कार पाउने छन् ।
शनिबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ७८-६८ अंकले पराजित गर्दै बुढानिलकण्ठले जित निकालेको हो ।
रोयल बास्केटबल क्लबलाई ८४-६९ स्कोरले पराजित गर्दै टाइम्सले पराजित यात्रा कायम राखेको हो ।
प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनामा जारी लिगको विजेताले २ लाख पुरस्कार पाउने छन् ।
सिर्जना आले मगरको १८ अंक सहयोगमा स्किब्सले आयोजक काठमाडौं विद्याकुञ्जलाई ३९–२७ ले हरायो ।
जेठ २ गतेदेखि सुरु प्रतियोगितामा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
बिहिबार भएको खेलमा साउथ साइडर्स क्लबलाई ८५-५९ स्कोरले पराजित गर्दै बुढानिलकण्ठले पाँचौ जित निकालेको हो ।